"पतञ्जलि" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति ३७:
(अर्थात् चित्त-शुद्धिको लागि योग (योगसूत्र), वाणी-शुद्धिको लागि [[व्याकरण]] (महाभाष्य) र शरीर-शुद्धिको वैद्यकशास्त्र (चरकसंहिता) दिने मुनिश्रेष्ठ पतञ्जलिलाई प्रणाम ! )
ई.पू. द्वितीय शताब्दीमा '[[महाभाष्य]]'का रचयिता पतञ्जलि काशी-मण्डलका निवासी थिए। मुनित्रयको परम्परामा उनी अंतिम मुनि थिए। [[पाणिनि|पाणिनी]] पछि पतञ्जलि सर्वश्रेष्ठ स्थानका अधिकारी पुरुष मानिन्छन्। उनले पाणिनी व्याकरणको महाभाष्यको रचना गरेर यसलाई स्थिरता प्रदान गरे। उनी अलौकिक प्रतिभाका धनी थिए व्याकरणका अतिरिक्त अन्य शास्त्रहरूमा पनि उनको समान रूपले अधिकार थियो। व्याकरण शास्त्रमा उनको कुरालाई अंतिम प्रमाण मानिन्छ। उनले आफ्नो समयको जनजीवनको पर्याप्त निरीक्षण गरेका थिएथा। अत: महाभाष्य व्याकरणको ग्रन्थ हुनको साथ-साथ तत्कालीन समाजको [[विश्वकोश]] पनि थियो। पतञ्जलिलाई शेषनागको अवतार मानिन्छ। द्रविड देशका सुकवि रामचन्द्र दीक्षितले आफ्नो 'पतञ्जलि चरित' नामक काव्य ग्रन्थमा उनके चरित्र के
प्राचीन विद्यारण्य स्वामीले अपने ग्रन्थ 'शंकर दिग्विजय'मा [[शंकराचार्य|आदि शंकराचार्य]]मा गुरू गोविंद पादाचार्यलाई पतञ्जलिको रूपांतर मानेकाछन्। यस प्रकार उनका
== काल निर्धारण ==
पतञ्जलिको समय निर्धारणको
== वाह्य सूत्र ==
|