"न्युटनको गतिका नियमहरू" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३:
'''न्युटनको गतिका नियमहरू''' ({{lang-en|Newton's laws of motion}}) तीन भौतिक नियमहरु हुन् , जसले शास्त्रीय यान्त्रिकीको (classical mechanics) को जग बसालेको थियो ।
[[चित्र:Sir_Isaac_Newton_(1643-1727).jpg|thumb|भौतिकशास्त्री [[आइज्याक न्युटन|सर आइज्याक न्युटन]] (सी.ई. १६४३–१७२७) जसले गतिका नियमहरु बनाए]]
यी नियमहरुलेनियमहरूले कुनै पनि वस्तु र त्यसमा लाग्ने बल र त्यसमा त्यो बलको असरको रूपमा देखिने गतिको व्याख्या गर्दछ । अझ स्पष्टसँग भन्नुपर्दा, पहिलो नियमले गुणात्मक तरिकाले बलको परिभाषा गर्दछ, दोस्रो नियमले मात्रात्मक तरिकाले बलको मापन गर्दछ र तेस्रोले एकल पृथक शक्ति अवस्थित छैन भनेर जोड दिन्छ। आइस्याक न्युटनले गतिको तीन नियमहरू पहिलो पटक सन् १६८७ मा "फिलोसफिय नेचुरलिस प्रिंसीपिया मैथेमेटिका" (गणितीय सिद्धान्तको प्राकृतिक दर्शन; '{{lang-en|Mathematical Principles of Natural Philosophy}}')मा संकलित गरेका थिए।
----
{|
पङ्क्ति ११:
|valign="top"|{{nowrap|'''दोश्रो नियम''':}}
|<!-- Beware! Both the acceleration and momentum formulations of Newton's second law are valid ''only'' for constant-mass systems. This is covered in the discussion below and in multiple references given. -->
[[इनार्सिय्ल फ्रेम रिफरेन्स]]मा, कुनै पनि वस्तुमा समग्र [[बल]] {{math|'''F'''}} (बलहरुकोबलहरूको भेक्टर योगफल) त्यो वस्तुको [[पिण्ड]] (mass) {{math|''m''}} र वस्तुको [[प्रवेग]] (acceleration) {{math|'''a'''}} को गुणनसँग बराबर हुन्छ । <br> {{math|'''F''' {{=}} ''m'''''a'''}} (वस्तुको [[पिण्ड]] {{math|''m''}} लाइ चर मानिएको छ)
|-
|valign="top"|{{nowrap|'''तेश्रो नियम''':}}
पङ्क्ति १७:
|}
----
सबै भन्दा पहिले [[आइज्याक न्युटन|सर आइज्याक न्युटन]]ले यी नियम हरुलाईहरूलाई आफ्नो ग्रन्थ ''फिलोसोफी नेचुरालिस प्रिंसिपिआ म्याथेमेटिका'' (सन १६८७) मा सङ्कलन गरेका थिए ।<ref name=Principia>See the ''Principia'' on line at [http://ia310114.us.archive.org/2/items/newtonspmathema00newtrich/newtonspmathema00newtrich.pdf Andrew Motte Translation]</ref> [[आइज्याक न्युटन|सर आइज्याक न्युटन]]ले अनेक स्थानहरुमास्थानहरूमा भौतिक वस्तुहरुकोवस्तुहरूको गतिसँग सम्बन्धित समस्याहरुकोसमस्याहरूको व्याख्या गर्न यसको प्रयोग गरेका थिए । उदाहरणका लागि, गतिको यी नियमहरू उनकै [[न्युटनको गुरुत्वाकर्षणसम्बन्धी विश्वव्यापी नियम|विश्वव्यापी गुरुत्वको नियम]]सँग जोडेर हेर्दा यसले [[किप्लर]]को ग्रहिय गतिको नियमलाई राम्रो ब्याख्या गर्दछ भनेर न्यूटनले आफ्नो लेखको तेस्रो भागमा बताए।
 
==सन्दर्भ==