"बूढानीलकण्ठ मन्दिर" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: काठमाडौ को उत्तर तर्फ ,शिवपुरी डाडा को काख मा अवस्थित बूढानीलकण...
 
सा पुरानो बुद्धनीलकण्ठ लाइ यहा redirect गरि त्यहाको जानकारी यहा थपियो
पङ्क्ति ११:
यहाँ नीलकण्ठ भगवान्को नित्य पुजारीहरूबाट स्नान, श्रृङ्गारको साथै श्रीखण्ड, चन्दन, केशरी, जौ, तिल, अक्षता, फूल दुबो चढाई धूप, दीप, नैवेद्य प्रसादमा मनभोग, मालपुवासमेत मिष्ठान्नको भोग लगाएर पञ्चोपचार एवं विशेष अवसरमा षेडशोपचारले वैदिक विधिपूर्वक भगवान्को पूजा गर्छन् । दैनिक साँझ आरती हुन्छ । पूजाका लागि गुठीको व्यवस्था छ । यस पवित्र तीर्थस्थलमा श्रावण महिनाभरका सोमवारहरू, कार्तिक शुल्कद्वादशी र वैशाख महिनाभर मेला लाग्ने चलन छ । त्यसबेला भगवान्को विशेष पूजा गरिन्छ ।
 
{{काठमाडौंका दर्शनीय स्थल}}
 
{{stub}}