"नेपाल सम्वत्" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ६०:
| ३ || प्वँहेला || पोँ असिना र हिउँ पर्ने जाडो महिना भनिन्छ ।
|-
| ४|| सिल्ला || पहिला पहिला बिफरले मानिसहरुलाईमानिसहरूलाई सताउँथ्यो । त्यसैले सितला माईको पूजा गर्दथे, जसबाट सिल्ला हुन गयो । यस महिनामा सरस्वतीको पूजा पनि गरिन्छ। यही दुई अर्थबाट सिल्ला बनेको हुन सक्छ।
|-
| ५ || चिल्ला || चिरस्वायगुला, फागु पूर्णिमा, वसन्त ऋतुको आगमन हुने महिना भनिन्छ ।
पङ्क्ति ७०:
| ८ || तछला || तथागतछला भन्न सकिन्छ । तथागत भनेको बुद्ध हो । बुद्ध संवतको पहिलो महिना मानिन्छ । बुद्ध जेष्ठ महिनामा जन्मेको प्रमाणित भएको छ ।
|-
| ९|| दिल्ला || यो देशभरि रोपाइँ गर्ने, मुख्य महिना आर्थिक दृष्टिकोणले अत्यन्त महत्वपूर्णमहत्त्वपूर्ण महिना भएकोले देला (दे भनेको देश हो) । भनिएको हो ।
|-
| १० || गुंला || गुंला भनेको सुनसान ठाउँ, जहाँ पुर्खाहरु बसोबास गर्दछन् भन्ने कथन छ । त्यसैले पुर्खाहरुकोपुर्खाहरूको सम्झनामा गाई जात्रा, जनैपूर्णिमा जूतो घर पवित्र गर्नेको रूपमा लिइन्छ ।
|-
| ११ || यंला || यःसिं थनिगु, इन्द्रको चिन्ह, यो महिनामा इन्द्रजात्रा गर्दछन् ।
पङ्क्ति १५८:
तिथि भनेको एक दिन होइन । कुनै एक तिथि एक दिन भन्दा बढी सम्म पनि रहन सक्छ । कुनै दिन दुई तिथि पर्न सक्छ । <ref> {{cite web| url=http://www.subhash.com.np/towards-an-easy-to-use-nepal-sambat-calendar/ | title=Towards an easy-to-use Nepal Sambat Calendar }} </ref> <ref> {{cite web| url=https://jheeguinformation.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a4%e0%a5%8d/| title=नेपाल सम्बत }} </ref>
 
==नेपाल सम्बतमा केही महत्वपूर्णमहत्त्वपूर्ण घटनाहरू==
* नेसं ८८८ - गोर्खाली फौजले काठमाडौँ उपत्यका कब्जा गरेको
* नेसं ९२६ - भण्डारखाल पर्व
"https://ne.wikipedia.org/wiki/नेपाल_सम्वत्" बाट अनुप्रेषित