"नेपाल वित्तीय प्रतिवेदन मानहरू" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{लेखा}}
'''नेपाल वित्तीय प्रतिवेदन मानहरु''' ({{Lang-en|Nepal Financial Reporting Standards}}) व्यवसायिक कारोवार सम्बन्धी एक विश्वव्यापी भाषाको रूपमा तयार गरिएको छ ।<ref>[http://www.standards.org.np/exposuredraftnasbody_nfrs.php नेपाल वित्तीय प्रतिवेदन मानहरु सम्बन्धी जानकारी ]</ref> जसले गर्दा एउटा देशमा तयार भएको कम्पनीकी वित्तीय तथा लेखा सम्बन्धी विवरणहरु अन्य देशमा पनि सजिलै बुझ्न सकिनेछ । नेपालमा नेपाल वित्तीय प्रतिवेदन मानहरु अन्तराष्ट्रिय वित्तीय प्रतिवेदन मानहरु ({{Lang-en|International Financial Reporting Standards (IFRS)}}) अबलम्वन गर्न तयार गरी लागु गरिएको हो । अन्तराष्ट्रिय वित्तीय प्रतिवेदन मानहरु लागू अघि विश्वका प्रत्येक देशहरुलेदेशहरूले आफ्नो आवश्कयता अनुसार लेखामानहरु तयार गरी लागु गर्ने गर्दथ्यो जसले गर्दा एउटा देशमा तयार भएको [[वित्तीय विवरणहरू|वित्तीय विवरण]] अर्को देशमा लेखाको सिध्दान्त फरक अबलम्वन गरिएको खण्डमा नबुझिने अवस्था थियो भने यसले लेखाको एकल भाषा तयार गरेको छ ।
 
नेपालमा नेपाल वित्तीय प्रतिवेदन मानहरु [[नेपाल लेखामान बोर्ड]]ले तयार गरी [[नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था]] मार्फत लागु गराउँदछ ।
पङ्क्ति ३७:
 
== नेपालमा लागु हुने मितिहरु ==
नेपाल वित्तीय प्रतिवेदन मानहरु देहायका निकायहरुलाईनिकायहरूलाई देहायका आर्थिक बर्षकोवर्षको आर्थिक बिबरण तयार गर्न क्रमिक रूपमा लागु हुनेछ ।<ref>[http://ican.org.np/_uploads/_notice/notice_on_nfrs_implementation501540034.pdf नेपाल वित्तीय प्रतिवेदन मानहरु लागु हुने मिति]</ref>
 
{| class="wikitable"
पङ्क्ति ४९:
|-
| वि ||
# वाणिज्य बैंकबैङ्क, सरकारी बैंकबैङ्क लगायत
# सम्पूर्ण सुँचिकृत सरकारी कम्पनी
|| २०१५।१६
|-
| सि ||
# माथि '''ए''' र '''वि''' मा समावेश नभएका सम्पूर्ण बैंकबैङ्क तथा वित्तीय संस्थाहरु
# सम्पूर्ण सरकारी कम्पनी
# विमा कम्पनीहरु