"नेपाल राष्ट्र बैङ्क" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{Infobox central bank
| bank_name = नेपालको केन्द्रीय बैंकबैङ्क
| bank_name_in_local = नेपाल राष्ट्र बैंकबैङ्क
| image_1 = Nepal Rastra Bank Logo.svg
| image_title_1 = बैंककोबैङ्कको लोगो
| image_width_1 = 120px
| image_2 =
पङ्क्ति १२:
| established = वैशाख १४, २०१३
| ownership = नेपाल सरकार
| president = महाप्रसाद अधिकारी<ref>{{cite web|url=https://bankingkhabar.com/archives/69502|title=को हुन् नयाँ गभर्नर महाप्रसाद अधिकारी?|access-date=६ अप्रील,२०२०|website=बैंकिङबैङ्किङ खबर}} </ref> <ref>{{cite web|url=https://ekantipur.com/news/2020/04/06/15861686896655555.html|title=महाप्रसाद अधिकारी नयाँ गभर्नर|access-date=६ अप्रील,२०२०|website=कान्तिपुर}}</ref>
| leader_title = गभर्नर
| bank_of = [[नेपाल]]
पङ्क्ति २८:
| footnotes =
}}
[[File:Nepal_Rastra_Bank_New_Building.jpg|link=https://en.wikipedia.org/wiki/File:Nepal_Rastra_Bank_New_Building.jpg|thumb|260x260px|नेपाल राष्ट्र बैंकबैङ्क को भवन [[ललिता निवास|ललितानिवास]]]]
 
 
[[Image:JanakpurNepalRastraBank.jpg|thumb|[[जनकपुर उपमहानगरपालिका|जनकपुर]]]]
'''नेपाल राष्ट्र बैंकबैङ्क''' नेपालको केन्द्रीय बैंकबैङ्क हो। [[नेपाल]]को आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्य सहित [[केन्द्रीय बैंकबैङ्क]]का रूपमा नेपाल राष्ट्र बैंकबैङ्क ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैंककोबैङ्कको स्थापना २०१३ साल वैशाख १४ गते (सन् १९५६ अप्रिल २६) मा भएको थियो। नेपाल राष्ट्र बैंकबैङ्क र वित्तीय संस्थाहरूको मौद्रिक विनिमायक र प्रक्षेपण को रूपमा रहेको छ। तत्कालिन ऐनको ठाउँमा नयाँ नेपाल राष्ट्र बैंकबैङ्क ऐन २०५८ परिचालन गरी त्यसमा बैंककोबैङ्कको स्वायत्तता, स्वतन्त्रता र सुनिश्चिता गरिएको छ। नेपाल राष्ट्र बैंकलेबैङ्कले विदेशी मुद्रा विनियम दर र देशमा रहेको विदेशी मुद्रा भण्डारको संरक्षण, विदेशी मुद्रा नीति नियन्त्रण गर्दछ।<ref>http://www.nrb.org.np/=</ref>
 
== उद्देश्य ==
पङ्क्ति ३९:
१. अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रीक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने।
 
२. बैंकिङ्गबैङ्किङ्ग तथा वित्तिय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवर्द्धन गर्ने।
 
३. सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने।
 
४. बैंकिङ्गबैङ्किङ्ग तथा वित्तिय प्रणालीको नियमन, निरिक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने।
 
५. नेपाल अधिराज्यको समग्र बैंकिङ्गबैङ्किङ्ग तथा वित्तिय प्रणालीको संवर्द्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनियता अभिवृद्धि गर्ने।
 
== बैंककाबैङ्कका गभर्नर ==
नेपाल राष्ट्र बैंकमाबैङ्कमा एकजना [[गभर्नर]] र दुईजना [[डेपुटी गभर्नर]] रहन्छन्। गभर्नर नियुक्त हुनुपूर्व राजा त्रिभुवनका सबै मुद्राहरूको हस्ताक्षरी ''[[सदर मुलुकी खाना]]''का प्रमुख खजाञ्चीले गर्दथे । उनीहरू यसप्रकार थिए;
 
१. जनक राज- पहिलो कागजी नोटको हस्ताक्षर
पङ्क्ति १३५:
|-
|१७
|सिए [[महाप्रसाद अधिकारी]]<ref>[https://www.onlinekhabar.com/2020/04/851853 महाप्रसाद अधिकारी बने राष्ट्र बैंककोबैङ्कको नयाँ गभर्नर]</ref><ref name="governors" />
|April 6, 2020 - present
|}
पङ्क्ति १५१:
{{stub}}
 
[[श्रेणी:नेपाली बैंकहरूबैङ्कहरू]]
[[श्रेणी:सरकारी संस्थानहरू]]
[[श्रेणी:नेपालका अर्थतन्त्रहरू]]
[[श्रेणी:बैंकहरूबैङ्कहरू]]
[[श्रेणी:केन्द्रीय बैंकहरूबैङ्कहरू]]
[[श्रेणी:नियमनकारी निकाय]]
[[श्रेणी:नेपालको नियमनकारी निकायहरू]]