"नेपाल प्रहरी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २५७:
===अपराध अनुसन्धान विभाग===
पृष्ठभूमि
लोक कल्याणकारी राज्यको अवधारणा अनुरूप नागरिकको जिउ धनको सुरक्षा गर्न, शान्ति सुव्यवस्था कायम गर्न, मानव अधिकारको संरक्षण गर्न एवं जनकल्याणकारी सेवाहरू प्रदान गर्ने संागठनिक उदेश्य पूर्ति गर्न नेपाल प्रहरी सङ्गठन भित्र विभिन्न विभाग, निर्देशनालय, व्यूरो, तथा महाशाखा शाखाहरूको स्थापना गरिएको छ। यसै अनुरूप अपराध अनुसन्धान विभाग पनि एक महत्वपूर्णमहत्त्वपूर्ण विभाग हो। अपराधिक क्षेत्रमा देखिएको चुनौतिहरूको सामना गर्न अपराध अनुसन्धान विभागको स्थापना हुनु पर्ने भन्ने प्रहरी सुझाव आयोग वि.सं.२००८को सुझाव अनुसार वि.सं. २००८ सालमा Central Intelligence Bureau स्थापनाभई एउटा महाशाखाको रूपमा काम गर्दै आएकोमा वि.सं.२०४९ साल पछि यस अपराध अनुसन्धान विभागको स्थापना भएको पाईन्छ।
 
नेपाल प्रहरीको प्रशासनिक सङ्गठनात्मक संरचना अनुसार अपराध अनुसन्धान विभाग प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहतमा रहेको छ। प्रहरीमा उपलव्ध साधन श्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने यस विभागको प्रमुख उदेश्य रहेको छ। यसका लागि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग तथा मातहतमा ४०१, काठमाडौँ उपत्यका भित्र १७१ र सो वाहेक पाँचवटा क्षेत्रिय प्रहरी कार्यालयहरूमा १७११ गरी अपराध अनुसन्धान समूह तर्फजम्मा २३७५ जना कर्मचारीहरूको दरवन्दी रहेको छ जुन नेपाल प्रहरीको कूल दरवन्दी संख्या ५६०६९को ४.२३ प्रतिशत मात्र हो।
पङ्क्ति २८३:
 
== कम्प्यूटर निर्देशनालय ==
सूचना प्रविधिको आजको युगमा नेपाल प्रहरीलाई पनि सूचना प्रबिधिको क्षेत्रमा अझ बढी सशक्त र समयानुकुल बनाई सूचना प्रबिधिमा भएका विकासक्रम संगै आवश्यकतानुसार नेपाल प्रहरी लाई सोही अनुरुप परिमार्जित गर्दै सो को उच्चत्‌म प्रयोग गर्ने अभिप्रायले नेपाल प्रहरीमा गठन भएको कम्प्यूटर निर्देशनालयबाट स्थापनाकाल देखि नै नेपाल प्रहरी सङ्गठनको लक्ष्य प्राप्तिको लागि सूचना प्रबिधिको क्षेत्रमा आवश्यकतानुसारको योगदान पुर्‍याउदै आईरहेको छ । नेपाल प्रहरीको लागि आवश्यक कम्प्यूटर तथा सोसँग सम्बन्धी उपकरणहरू खरिद गर्ने सम्बन्धमा आवश्यक राय सुझाव प्रदान गर्ने, खरिद भई आएका उपकरणहरूको चेक जांच गरी सो को सुरक्षित भण्डारण गर्ने, प्राथमिकताको आधारमा माग भई आए अनुसार विभिन्न प्रहरी कार्यालयहरुमाकार्यालयहरूमा कम्प्यूटर र अन्य उपकरणहरू वितरण गरी सो को नियमित अनुगमन गर्ने कार्य यस निर्देशनालयले गर्दै आईरहेको छ । यसका अलावा विभिन्न प्रहरी कार्यालयहरुबाटकार्यालयहरूबाट माग भए अनुसार सो कार्यालयहरुका लागि आवश्यक Software तयार गर्ने र नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाईकर्मचारीहरूलाई कम्प्यूटर सम्बन्धी विभिन्न तालिमहरु सञ्चालन गरी कम्प्यूटर सम्बन्धी आवश्यक ज्ञान र शीप प्रदान गर्ने कार्य समेत यस निर्देशनालयबाट गरिदै आएको छ ।
 
=== '''प्रहरी प्रधान कार्यालय, कम्प्यूटर निर्देशनालयको काम कर्तब्य''' ===
* विश्वमा तीब्र रूपले विकास भैरहेको कम्प्यूटर प्रबिधिको अध्ययन गरी नेपाल प्रहरीलाई आवश्यक आर्थिक तथा प्राबिधिक रूपमा उपयुक्त प्रणाली अबलम्बन गर्न सुझाव पेश गर्ने साथै कम्प्यूटर तथा इलेक्ट्रोनिक्स क्षेत्रमा आवश्यक प्राबिधिक सल्लाह प्रदान गर्ने ।
* नेपाल प्रहरीको आवश्यकता बमोजिम बिभाग, सचिवालय, निर्देशनालय, महाशाखा,शाखा एंव नेपाल प्रहरीका अन्य इकाईहरुमाइकाईहरूमा प्राबिधिक सर्वेक्षण गरी त्यहांको आवश्यकता पहिचान गरी प्राथमिकताको आधारमा कम्प्यूटर सुबिधा क्रमशः उपलब्ध गराउदै लैजाने साथै ती इकाईहरुकोइकाईहरूको माग र कामको प्रकृति अनुसार उपयूक्त कम्प्यूटर सफ्टवेयर विकास गरी जडान गरी दिने ।
* कम्प्युटर निर्देशनालयको कामको सम्बन्धमा बार्षिक कार्यक्रम तर्जुमा गर्ने र स्वीकृत कार्यक्रम अनुसार कार्य सञ्चालन गर्ने, गराउने ।
* मातहतका महाशाखा, शाखा, उपशाखाहरुकोउपशाखाहरूको कार्यपद्धतिबारे गहीरो जानकारी राख्ने तथा प्राबिधिक कठिनाई वा समस्या उत्पन्न भएको अबस्थामा आवश्यक सल्लाह एंव सुझाव प्रदान गरी उक्त समस्या समाधान गर्ने ।
* कम्प्यूटर सम्बन्धी आवश्यक उपकरणहरू खरीद गरी सोको भण्डारको ब्यवस्था मिलाउने ।
* नेपाल प्रहरीको विभिन्न निकायहरुमानिकायहरूमा छरिएर रहेका कम्प्यूटरहरुलाईकम्प्यूटरहरूलाई एकबद्ध गरी एकिकृत कम्प्यूटर प्रणालीमा विकास गर्दै लैजाने ।
* मातहतका प्रहरी कर्मचारीहरुकोकर्मचारीहरूको कार्य प्रगतीको मूल्यांकन, निरीक्षण र सुपरीवेक्षण गर्ने ।
* नेपाल प्रहरीको विभिन्न इकाईहरुमाइकाईहरूमा कार्यरत कम्प्यूटर प्राबिधिक प्रहरी कर्मचारीहरुकोकर्मचारीहरूको सरुवा, बढुवा मुल्यांकन तथा सुपरीवेक्षण गर्ने ।
* कम्प्यूटर बितरित प्रहरी इकाईहरुमाइकाईहरूमा कार्यरत प्राबिधिक कर्मचारीहरु लगायत नेपाल प्रहरीका प्रहरी कर्मचारीहरुलाईकर्मचारीहरूलाई आवश्यकता अनुसार कम्प्यूटर बिषयमा सीप तथा ज्ञान प्रदान गराउन साथै दक्ष जनशक्ति उत्पादन गर्न बार्षिक तालीम क्यालेन्डर तयार गरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तत्वाधानमा कम्प्यूटर निर्देशनालयमा तालीम सञ्चालन गर्ने ।
* नेपाल प्रहरीको आवश्यकता अनुरुप कम्प्यूटर तथा यसका सहायक उपकरणहरू र इलेक्ट्रोनिक्स उपकरणहरू खरीद गर्नुपर्दा उपयुक्त किसिमको Specificationतयार गरी खरीद गर्नको लागि सम्बन्धित निकायसंग समन्वय कायम गरी आवश्यक कार्य गर्ने ।
* कम्प्यूटर प्रबिधिमा द्रुत गतिमा भइरहेको विकास एवं परिर्वतनले गर्दा कम्प्यूटरनिर्देशनालयमा कार्यरत प्रहरी अधिकृतहरुलाईअधिकृतहरूलाई समय सापेक्ष उन्नत तालीम, सेमिनार,उच्च शिक्षा, गोष्ठी आदिको ब्यबस्था मिलाई दिन मजकुर प्रमनिको कार्यालय मार्फत सम्बन्धित निकायमा अनुरोध गरी पत्राचार गर्ने ।
* नेपाल प्रहरीको विभिन्न इकाईहरुमाइकाईहरूमा बितरण गरीएको कम्प्यूटर र यसका सहायक उपकरणहरूको आवश्यक रेखदेख, नियन्त्रण, अनुगमन, तथा मर्मत आदिको मासिक प्रतिबेदन प्रमनिको कार्यालयमा पेश गर्ने तथा मर्मत कार्यको लागि आवश्यक पर्ने बजेटको ब्यबस्था प्रमनिको कार्यालय मार्फत गर्ने ।
* प्रहरी सङ्गठनका विभिन्न कार्यालयहरु तथा अन्य सम्बन्धित निकायहरुसँगनिकायहरूसँग सूचना आदान प्रदान गर्न उपयूक्त ब्यबस्थापकीय सूचना प्रणाली (Management Information System) विकास गर्ने तथा तथ्यांक, सूचनाको सुरक्षा गर्ने र गोपनियता कायम गर्ने ।
* मातहतका प्रहरी कर्मचारीहरुकोकर्मचारीहरूको कार्य प्रगतीको मुल्याङ्कन गर्ने, निरीक्षण गर्ने,सुपरीवेक्षण गर्ने साथै कर्मचारीहरुकोकर्मचारीहरूको वृत्ति विकासको अबसर प्रदान गर्न आवश्यक ब्यबस्था मिलाउने ।
 
===मानवश्रोत विभाग===
"https://ne.wikipedia.org/wiki/नेपाल_प्रहरी" बाट अनुप्रेषित