"नापोली" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
[[File:MontageofNaples.jpg|thumb|नेपल्स, इटली]]
'''नेपल्स''', [[क्याम्पेनिया]]को क्षेत्रीय [[राजधानी]] हो र [[रोम]] अनि [[मिलान]] पछिको [[इटाली|इटली]]मा तेश्रो सबभन्दा ठुलो [[नगरपालिका]] हो । सन् २०१७ मा , लगभग ९६७,०६९ जना मानिसहरु शहरको प्रशासनिक सीमा भित्र बसोबास गर्दथे , जबकि यसको प्रान्तीय-स्तर नगरपालिकामा कुल ३,११५,३२० जना मानिसहरुकोमानिसहरूको बसोबास थियो । यसको निरन्तर निर्मित महानगरीय क्षेत्र (जो नेपल्सको महानगरीय शहर को सीमाभन्दा टाढा फैलिएर बसेको छ) [[इटाली|इटली]]को दोस्रो वा तेश्रो सबभन्दा ठुलो महानगरीय क्षेत्र हो।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/नापोली" बाट अनुप्रेषित