"निर्वाण" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''निर्वाण'''को अर्थ हो परम स्वतन्त्रता । निर्वाण शब्दको अर्थ हो निभेको या दियो निभ्नु । किन्तु बौद्ध जैन धर्म र वैदिक धर्ममा यसको विशेष अर्थ छ । श्रमण विचारधारामा (संस्कृत निर्वाण, पालि निब्बान) पिडा या दुःखबाट मुक्तीको अवस्था । पालिमा निब्बान को अर्थ हो मुक्ति पाउनु अर्थात् लालच घृणा र भ्रमको अग्निबाट मुक्ति । यो बौद्ध धर्म को परम सत्य हो र जैन धर्मको मुख्य सिद्धान्त ।
 
यद्यपि मुक्तिको अर्थमा निर्वाण शब्दको प्रयोग गिता भागवत रघुवंश शारिरीक भाष्य इत्यादि नयाँ पुराना ग्रन्थहरुमाग्रन्थहरूमा पनि पाइन्छ । बैदिक साहित्यमा निर्वाण उपनिषद्को रचना गरिएको छ तथापि यो शब्दलाई पारिभाषिक गर्ने कार्य बौद्धले गरे ।
जैन धर्मावलम्बीहरु दिपावलीको दिनलाई भगवान् महाविर को निर्वाण दिवसको रूपमा मनाउँछन् ।
"https://ne.wikipedia.org/wiki/निर्वाण" बाट अनुप्रेषित