"निर्वाचन" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २:
 
'''चुनाव''' वा निर्वाचन (election) , [[लोकतन्त्र]]को एक महत्वपूर्णमहत्त्वपूर्ण प्रक्रिया छ जसका द्वारा जनता (मानिस) आफ्नो प्रतिनिधिहरूलाई चुन्दछ। चुनाव द्वारा नै आधुनिक लोकतन्त्रहरूका मानिस [[विधायिका]] (अनि कहिले-काँही न्यायपालिका एवं कार्यपालिका)का विभिन्न पदहरूमा आसीन हुनका लागि व्यक्तिहरूलाई चुन्दछन्। चुनाव द्वारा नैं क्षेत्रीय एवं स्थानीय निकायहरूका लागि पनि व्यक्तिहरूको चुनाव हुन्छ। वस्तुतः चुनावको प्रयोग व्यापक स्तरमा हुन लागेको छ र यो निजी संस्थानहरू, क्लबहरू, विश्वविद्यालहरू, धार्मिक संस्थानहरू आदिमा पनि प्रयुक्त हुन्छ।
 
== नेपालमा चुनाव प्रक्रिया ==
"https://ne.wikipedia.org/wiki/निर्वाचन" बाट अनुप्रेषित