"निर्मला पन्त बलात्कार र हत्या" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १७:
}}
 
'''निर्मला पन्त बलात्कार र हत्याकाण्ड''' नेपालमा भएको एक दर्दनाक [[नेपाका ठूला हत्या काण्डहरू|हत्याकाण्ड]] मध्ये एक हो । यसमा कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षियावर्षिया किशोरी/बालिका '''निर्मला पन्तको''' बलात्कार पछि हत्या भएको थियो । वि.सं. २०७५ साउन १० गते [[कञ्चनपुर जिल्ला]]को [[महेन्द्रनगर (स्पष्टता)|महेन्द्रनगर]]मा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो ।
 
स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबीन माग गरेका थिए । प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागि थप एक युवकको समेत मृत्यु भएको थियो । त्यसपछि भदौ ७ गते सरकारले उक्त घटनाको लागि एक विशेष छानबीन समिति गठन गरेको थियो । <ref> [https://nagariknews.nagariknetwork.com/news/59343/ किशोरी निर्मलाको बलत्कार पछि हत्या] </ref> छानबीन आयोगले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन दिएको छ। <ref>[http://ujyaaloonline.com/story/7341 निर्मला हत्याकाण्ड ]</ref>