"निङ्गलाशैनी मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १६:
}}
[[चित्र:निङ्गलासैनी.jpg|250px|thumb|निङ्गलासैनी मन्दिर पूर्वतर्फ बाट]]
'''श्री निङ्गलासैनी मन्दिर '''[[बैतडी जिल्ला|बैतडी]] जिल्लाको [[देहीमाण्डौं]] गाविसमा अवस्थित छ । निङ्गलासैनी मन्दिर [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]]क्षेत्रकै प्रमुख मन्दिर मानिन्छ । यस मन्दिरमा हरेक बर्षकोवर्षको [[दशैं|बडा दशैं]] र [[चैते दशैं]]मा कम्तिमा पनि ९००देखी १३०० सम्म [[राँगा|रांगा]]को मात्रै बलि चढाउने गरिन्छ भने ३०० देखि ५०० सम्मा [[बोका]]को पनि बलि दिइन्छ । यस मन्दिरमा टाढा टाढाबाट भक्तजनहरू आउने गर्दछन् । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।<ref>भनाइ </ref>
[[चित्र:मन्दिर.jpg|250px|thumb|श्री निङ्गलासैनी मन्दिरमा जात्रा]]