"नागपञ्चमी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ५३:
नागमन्त्र पाठ गर्न असम्भव भए ''ॐ कुरुकुल्ये हुँ फट स्वाहा'' मन्त्रको ९००० पटक जाप गर्ने गरिन्छ।
 
नागगायत्रीको मन्त्र (ॐ ‍‍‍‍‍‍‍‍‍‍‍‍‍नव कुलाय विध्महे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात्)को समेत एक माला (१०८ पटक) जप गर्ने गरिन्छ। यो नागमन्त्रको तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छन् भन्ने जनविश्वास छ। नागदेवतालाई श्रीखण्डको सुगंध विशेष प्रियकर हुन्छ । त्यसैले नागपूजामा श्रीखण्ड चंदनकोचन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै नागपञ्चमीको दिनको पूजामा नागलाई मनपर्नेसेतो रङ्गको प्रयोग धेरै गरिन्छ । नागपूजामा सेतो कमलको प्रयोग गर्ने विधान छ, यस्तै नागपञ्चमीको दिनमा यी सम्पूर्ण कृत्य(कार्य) गर्न सक्दा ''कालसर्प योग'' दोषको शान्ति पनि हुन्छ भन्ने मान्यता पनि जनमानसमा रहेको छ ।
 
==के नाग पूजा गर्नाले सर्प भय हुदैन त ?==
हुनत सबै चाड पर्वहरू मनाउनुको पछाडी कुनै न कुनै रहस्य लुकेको हुन्छ । यस्तै हिन्दूहरूले प्रत्येक वर्षको [[साउन|श्रावण]] महिना [[शुक्ल पक्ष]]को [[पञ्चमी]] तिथिमा मनाउने नाग पञ्चमीको महत्त्व पनि त्यतिकै देखिन्छ । यो पर्व बर्षायाममावर्षायाममा पर्ने भएकाले सर्प, [[बिछ्छी|बिच्छी]] आदी बिषालु जनावरहरूको प्रकोप हुनु स्वभाविकै हो । सर्पहरुलाईसर्पहरूलाई दुध पच्दैन (पाचन प्रक्रियामा समस्या अाई मृत्युुसम्म हुन सक्ने)भन्ने कुरा पनि छ र घरकाे ढाेकामा नाग टास्दा दुध चडाइन्छ, त्यसैले सर्प दुधकाे गन्धकाे कारण ढाेकाबाट प्रबेश गर्दैन भन्ने कुराे पनि छ । हिन्दू धर्मको मान्यता अनुसार यो दिन नागको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुसी हुन्छन् त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर, भय हुँदैन भन्ने मान्यता सत्य होस् अथवा नहोस् तर नाग पूजा गर्दा सर्पको डर नहुने केही कारणहरू छन्। यसरी घरआँगन सफा भएर घर वरपर सफा भयो भने सर्पहरूको डर कम हुने भयो । यस कारण नागपञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुदैन भन्ने कुरा सत्य मानिन्छ ।
 
==पश्चिम नेपालमा नाग पूजा कसरी गरिन्छ ?==
पङ्क्ति ७०:
 
===के हो कालसर्प योग ?===
मानिसको चिनामा सबै ग्रहलाई तपाईंकोतपाईँको जन्मसमय, जन्मस्थान र त्यस समयको ग्रहगोचरको वृत्त संरचना गरी हेर्दा एउटा अर्धवृत्तभित्र सबै ग्रह पर्नु र त्यस अर्धवृत्तको प्रारम्भ विन्दु र अन्तिम विन्दुमा राहु (छायाग्रह) वा केतु(छायाग्रह) रहेको स्थिति नै कालसर्प योग हो। अर्को शब्दमा जब चिनामा भएका सबै ग्रहहरू राहु र केतुको बिचमा हुन्छन् तब यस्तो योगको निर्माण हुन्छ। यसको निवारण गर्न निम्न उपाय अपनाउन सकिने ज्योतिषहरूको तर्क छ:
* १- '''त्रिपिण्डी श्राद्ध''' : पितृहरू असन्तुष्ट हुँदा यो योग हुने गर्छ, अतः नजीकको तीर्थस्थल (विष्णुपादुका, गोकर्ण, गया)मा गई विधिविधान पूर्वक त्रिपिण्डी श्राद्ध गर्ने, तर मातापिता हुनेले यो कर्म घरका श्राद्धाधिकारप्राप्त सदस्यहरूबाट मात्र सम्पन्न गर्नसक्नु हुनेछ।
* २- '''मृत्युञ्जय जाप''' : कम्तीमा २१००० पटक महामृत्युञ्जय मन्त्रको जाप आफैं गर्ने वा ब्राह्मणद्वारा गराउने।
"https://ne.wikipedia.org/wiki/नागपञ्चमी" बाट अनुप्रेषित