"नयाँ वर्ष" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-क्यालेण्डर +क्यालेन्डर)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ९:
===नेपाल सम्बत===
{{main|नेपाल सम्बत}}
नेपाल सम्बतको आरम्भ [[शंखधर साख्वा]]ले गरेका थिए । नेपाल सम्बत विस‌ं ९३६ र ईसं २० अक्टोबर ८७९का दिन भक्तपुरका राजा राघब देवको आज्ञामा नेपालको कार्यालहरुमाकार्यालहरूमा चलाईएको थियो । नेपालमा औपचारिक रूपले यो सम्बत चन्द्रसम्शेर राणाको कार्यकालसम्म प्रचलनमा रह्यो । यो सम्बतको [[चन्द्रमासिक सम्बत|चन्द्रमास]]मा आधारित पात्र अनुसार पहिलो दिन [[म्ह पूजा]] कार्तिक शुक्ल पक्ष प्रतिपदा (कछलाथ्व पारु)को दिनमा हुन्छ भने [[सौर्यमासिक सम्बत|सौर्यमास]]मा आधारित पात्र अनुसार पहिलो दिन कछला १ (अक्टोबर २०)को दिनमा हुन्छ । यस दिन विशेषत: नेवार समुदायले न्हुदँ अर्थात नयाँ वर्षको रूपमा मनाउने गर्दछन् ।
 
===ल्होसार===
"https://ne.wikipedia.org/wiki/नयाँ_वर्ष" बाट अनुप्रेषित