"नयाँ मुलुक" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुबाट +हरूबाट) |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति १३:
[[भारतीय सिपाही विद्रोहमा शाही नेपाली सेना|भारतीय सिपाही विद्रोह]]
वि.स. १९१४ साल ( ई.सन् १८५७ )मा भारतको ईष्ट इण्डिया कम्पनि सरकार विरुद्घ भारतका सिपाहीहरु, राजा–रजौटा र जनताहरूले ठूलो विद्रोहको सुरुवात गरे । विद्रोहको मूलकारण थियो– अंग्रजहरूले हिन्दु र मुसलवान हरूको धर्मनाश गर्न गरेको षडयन्त्र । यो षडयन्त्र अनुसार अंग्रेजी सेनामा कार्यरत भारतीय हिन्दु÷मुस्लिम सेनाहरूले राइफलमा गोली लोड गर्नु अघि गोलीको सील दाँतले टुटाउनु पर्दथ्यो । सील गाइको छालाको हुन्थ्यो भने सील भित्र सुँगुरको बोसो राखिएको हुन्थ्योे । हिन्दुहरु गाइको मासु खादैनथे भने मुसलवानहरू सुगुरको । अंगे्रजहरु यो दुवै चिज राईफलको गोलीद्वारा आफ्ना सेनामा रहेका हिन्दु/मुस्लिम सेनालाई खुवाएर
यो विद्रोहको सुरुवात भारतको मेरठ शहरबाट भएको थियो । विद्रोहको नेतृत्व तत्कालिन मराठा पेशवा (राजा) नाना साहेव ले गरेका थिए । विद्रोहले विशाल रुप लिए पछि निर्णायक जीतका लागि उनले नेपाल सरकारसँग अंगे्रज विरुद्घ सैनिक सहायता मागेका थिए । त्यस्तै लखनऊका नवावले पनि नेपाल सरकारसँग अंग्रेज विरुद्घ सैन्य सहयोग मागेका थिए । तर नेपालका प्रधानमन्त्री समेत रहनु भएका श्री ३ सरकार जंङ्गबहादुर राणा भने अन्दोलनकारी लाई सहयोग नगरी भारतमा अंग्रेज विरुद्घ भएको शसस्त्र जन–अन्दोलन दवाउन अंग्रेजहरु लाई सैन्य सहयोग गर्न चाहन्थे । यसका धैरै कारणहरु थिए ।
पङ्क्ति १९:
* पहिलो त्यतिबेलाको पुरै विश्वको शक्तीशाली राष्ट्र ग्रेट ब्रीटेनबाट आफ्नो सरकार लाई मान्यता दिलाउन चाहन्थे ।
* दोश्रो ब्रीटिश सरकार निकै शक्तिशाली भएको र विद्रोहीहरूको विजय नहुने
यसका अलावा
== सैन्य सहायता माग ==
जुलाई १८५७ मा भारतीय अन्दोलनकारिहरूले गोरखपुर देखी उत्तर भारतका लखनऊ लगायतका धैरैजसो शहरहरु कब्जा गरी सकेपछी अंगे्रजहरु आत्तीए । भातिय अंगे्रजसेना त्यहाँको जन–विद्रोह दवाउन पूर्ण असफल भएपछि मात्रै प्रयोगात्मक रूपमा ीयचम अबललष्लन ले विद्रोह दवाउन नेपाल सरकारसंग औपचारिक सैन्य सहायता मागे । तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले पहलवान सिंह बस्नेतको नेतृत्वमा तुरन्त ३०० जना योग्यतम सेना भारत तर्फ पठाए । त्यसपछि ३/४ सयको दरले सेना भारत पठाउदै रहे । यो सेनाले उत्तर भारतका धेरै
== महाराजको कमान ==
१० दिसम्बर १८५७ मा जंगबहादुर राणाले आफ्नै कमानमा ९००० सेनाको विशाल फौज लिई काठमाण्डौबाट गोरखपुरका लागि प्रस्थान गरे । ६ जनवरी १८५८ उनी गोरखपुर पुगे । १५/२० दिन भित्रै गोरखपुर कब्जा गरे । अंगे्रज सेनाको सहायताका लागि केहि सेना त्यहि छाडि बाँकी सेनाका साथ उनी अम्बरपुर तिरलागे । अम्बरपुर कब्जा गरिसके पछि त्यहाँबाट साना–तिना किल्लाहरु कब्जागर्दै उनी ११ मार्च १८५८ मा उनी लखनऊ आई पुगे । लखनऊमा नेपाली–अंगे्रज सेनाको संयुक्त फौजले विद्रोहिहरु लाई त्यहाँबाट लखेटेका थिए । जंगबहादुर नेतृत्वको नेपाली सेनाले जौनपुर, आजमगढ, मुवारकपुर, कुण्डिया, चण्डा, बदलपुर, हमिरपुर, सुल्तानपुर, सोनपुर बरसतपुर, बादशाहगंज, लखनऊ आदि ठाउँमा
=== लूट ===
पङ्क्ति ४७:
शारदा (महाकाली) नहर निर्माण अवधिभर केहिसमय मात्रै प्रयोग गर्न दिइएको भनिएको नेपाली भूमिलाई आफ्नो हो भन्दै भारतियहरूले सिमा अतिक्रमण गर्दै हाल आएर गड्डाचौकि नजिकै आफ्नो सिमाना ल्याई पु¥याएका छन् । बनबासा भंन्सारमा मा निर्दोश नेपालिहरू भारतिय प्रहरीद्वारा लुटिनु सामान्य घटना जस्तै बनिसकेको छ । २०४६ साल पछिका लगभग सवै प्रधानमन्त्रीहरु ले भारत तुष्टीकरणको नितिलिए पछि यो समस्याले थप विकराल रुप लिएको हो । टनकपुरमा सन् १९९२ मा भारतले एकतर्फी रूपमा टनकपुर बाँध बाँधी २०००० क्यूसेक क्षमताको नहर समेत निर्माण गरी १२० मेघावाट विद्युत उत्पादन र उपयोग गरीरहेको छ ।
१२ फरवरी १९९६ का दिन भारतको नयाँदिल्लीमा तत्कालिन नेपाल सरकारका प्रधान मन्त्री [[शेरबहादुर देउवा|शेरबहादुर देउबा]] र [[भारत]] सरकारका प्रधान मन्त्री पी.भी. नरसिंह राव का विच (महाकाली नदि सम्वन्धी पुराना सवै सम्झौताहरु विस्थापित गर्दै), शारदा बाँध, टनकपुर बाँध, पञ्चेश्वर परियोजना र महाकालि नदीको एकिकृत विकाश सम्वन्धी ७५ वर्षीय सन्धि<ref name="स्थानिय विकास मञ्च"> स्थानिय विकास मञ्च (फेल्ड) कञ्चनपुरको बार्षिक मुख पत्र (पानी)२०७१ मंसिर </ref> भएको २० वर्ष पुग्दैछ । तर टनकपुर बाँधबाट हालसम्म नेपालले एक थोपा पानी
==सन्दर्भ सामग्रीहरू==
|