"नदी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा) |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति २:
[[File:नदी 02.JPG|thumb|नदी]]
कर्णाली प्रदेशको नामाकरण समेत नेपालको सबैभन्दा लामो कर्णाली नदीबाट नै राखिएको छ । नेपालका
[[हिउँ]] पग्लिएर अर्थात पानीको [[प्राकृतिक]] मुहानबाट निस्कने पानीको प्रवाहलाई '''नदी''' भनिन्छ। नदीको अन्तिम गन्तव्य विभिन्न अरु नदीनालाहरूसँग मिसिदै [[समुन्द्र]]सम्म हुन्छ। नेपालमा साना ठुला गरेर झन्डै ६००० भन्दा बढी नदीनालाहरू छन्। [[नेपाल]]का अधिकांश नदीहरूको मुहान [[हिमालय]] पर्वत नै हो । नेपालका प्रमुख नदीहरूकै नामबाट अञ्चलहरूको नामाकरण गरिएको छ ।
|