"ध्यानी बकुल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३७:
यसको उडान ढिलो हन्छ, यसको घाँटी र खुट्टा लामो हुन्छ र यसको खुट्टा भने पुच्छर सम्म पुग्दछ। यसको यही गुणले गर्दा यो [[सारस]] र अन्य यस्तै देखिने चराहरू भन्दा अलग देखिन्छ अरु चराहरूले भने उडान भर्ने बेलामा आफ्नो घाँटी तन्काउने गर्दछन्। यस चराले कुरा लुकाउने गर्दछ र [[फुस्रो बकुल्ला]]को तुलनामा यसले खुला ठाउँमा धेरै समय बिताउदैन र प्राकृतिक वसस्थानमा वस्न रूचाउँछ। यसको नङ्ग्रा लामो हुन्छ त्यसैले यो हिलोमा वा पानिमा तैरिन सक्दछ र यो कहिलेकाहीँ झाडीहरूमा पनि हिलोमा हिडे जसरीनै हिँड्न गर्दछ। यो रूखको हाँगा समातेर बस्दैन। यो बिरलै मात्र रुखको हाँगामा बस्छ र अधिकाङ्स जमिनमै बस्ने गर्दछ।<ref name=Witherby/>
 
यो उषा र गोधुलि बेलामा बढी सक्रिय हुने गर्दछ। यो अन्य चराहरूका साथ मध्यदिन र रातमा वास बस्ने गर्दछ तथापि आमाले भने बच्चा हुर्काउने बेलामा रात्रिकालिन कार्यहरूमा बढवा दिन्छ। यो अलि कम गहिराइ भएको पानीमा यसले आफ्नो शक्तिशाली चुच्चाको प्रयोग गरिगरी माछा समात्ने गर्दछ। यो कहिलेकाहीँ आहार कुर्दे हलचल नगरिकन बस्छ र आहारा देख्ना साथ बिस्तारै अगाडि बढ्दछ।
यसको खानामा प्रायः माछा, साना स्तनधारीर उभयचर, चरा, सर्प, छेपारो, किरा, माकुरो आदि हुन्छन्। जमिनमा पाइने किरा, यसको किराहरू मध्ये प्रमुख खाना हो। यसले फटयाङ्ग्रो, मौरी र माखाहरू पनि खाने गर्दछ।<ref name=Witherby/>
 
[[File:Ardea purpurea MWNH 0894.JPG|thumb|अण्डा सङ्कलन, जर्मनी]]
 
ध्यानी बकुल्लाले प्रायः चराहरूको ठूलो समूहमा प्रजनन गर्दछ तर यसले कहिलेकाहीँ भने गुँड र एकान्तमा पनि प्रजनन गर्ने गर्दछ। यसको अण्डा प्रायः हरियो र निलो हुन्छ जसको लम्बाई ४५ देखि ५६ मिमि (२.२० देखि १.७७ इन्च) सम्म हुन्छ। यसले सामान्यतया ४ देखि ५ वटा अण्डा पार्दछ र कहिलेकाहीँ सात देखि आठ अोटाओटा सम्म पनि पार्ने गरेको छ। अण्डाहरू प्राय: ३ दिनको अन्तरालमा पार्ने गर्दछ। यसले अोथारोओथारो १ वटा अण्डा पारेपछि वा सबै अण्डा पारे पश्चात बस्ने गर्दछ। दुबै भाले र पोथीले अोथारोओथारो बस्ने गर्दछन्। जुन २४ देखि २८ दिन सम्म हुने गर्दछ। वयस्कले खाना ल्यायो भने बच्चाहरूले सिधै माउको चुच्चोबाट खाना खाने गर्दछन्। वयस्कले खाना टुक्राउने गर्दछन्। बच्चाहरू ६ हप्तामा उड्न लायक हुन्छन् र २ महिनामै स्वतन्त्र हुँदै माउबाट सदाका लागि विधा हुन्छन्।<ref name=Witherby/>
 
==स्थिति==