"धान नाच" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
संसार भरी छरिएर रहेका किरात समुदाय भित्रका लिम्बु जातिको महान चाड/पर्व हो चासोक तङ्नाम। विशेषगरी पुर्वी नेपालको [[धनकुटा जिल्ला|धनकुटा]], [[तेह्रथुम जिल्ला|तेह्रथुम]], [[पाँचथर जिल्ला|पाँचथर]], [[ताप्लेजुङ जिल्ला|ताप्लेजुङ]] र अन्य ठाँउमा बसोबास गर्ने [[लिम्बु जाति|लिम्बू जाति]]ले परम्परागत संस्कृतिलाई संरक्षण गर्दै मनाउने मनोरञ्जनात्मक चाडलाई चासोक तङ्नाम भनिन्छ।जस्मा न्वागी पुजा गरी ,च्याब्रुङ बजाउदै गोलाकार घेरामा धान नाच नाचेर भब्य पुर्बक मनाइन्छ।। धान नाच लिम्बू जातिको प्रसिद्ध लोकनृत्य हो । यसलाई लिम्बू भाषामा 'यालक्मा' भनिन्छ ।यो खेतिपाती लगाइसकेपछि फुर्सदको समयमा पनि लिम्बू जातिका युवा र युबतिले परस्परमा आधारित गितको माध्यामबाट सवाल-जवाफ गरी नाची, गीत गाई मनोरञ्जन गर्ने गर्छन् । केटाकेटी मिली नाचगान गरेता पनि उनिहरूमा रतिराग कुनै भाव नहुने र कसैले रतिराग भावनाले अरुलाई दु:ख दिएमा उसलाई दण्ड जरिवाना गर्ने चलन छ । तर केटकेटीको मन मिलेमा विवाह गर्दा केहि फरक पर्दैन ।
लिम्बूहरुकोलिम्बूहरूको धान नाचमा गाइने गीतलाई पालम भन्दछ्न् ।
यसरी गाईने गीत प्राय: लिम्बूहरुकै भाषामा यस्तो हुन्छ :
''मेम्फम्मा च्वालाम साक्तुक्लो
"https://ne.wikipedia.org/wiki/धान_नाच" बाट अनुप्रेषित