"धतुरो" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २५:
 
 
==औषधीय गुण र महत्वहरूमहत्त्वहरू==
ज्यानै लिने क्षमता भएको धतुरोको बीऊलाई जब एउटा पोकामा राखेर गाईको दूधमा चार घण्टासम्म ममः पकाएझैँ बफाइन्छ र तातोपानीले धोइन्छ तब त्यो शुद्ध हुन्छ। यसरी शुद्ध गरिएको बीऊले विष होइन अब औषधिको काम गर्न थाल्छ। शुद्ध भइसकेपछि धतुरोको बीऊलाई धूलो पारेर चूर्ण बनाइन्छ।
 
"https://ne.wikipedia.org/wiki/धतुरो" बाट अनुप्रेषित