"देउवा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-भाईहरु +भाइहरू)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
देउवा १२ ठकुरी मध्य को एउटा थर हो । चन्द्रवंशी, कश्यप गोत्रीय यी देउवाको कुलको देवता बडालको गन्याप लाटो (गणेश) र अशिग्राम केदार हो | यिनले विष्णुको रुप“ गन्याप लाटो(गणेश)” केदार, अशिग्राम केदार, गडतोलो र कालिकादेवी कुलदेवता ल्याएर तराईका मैदानी भूभागमा राज्य चलाएका थिए । यी कश्यप गोत्रीय चन्द्रवंशी पाल थिए । यिनकी ठकुरानी तथा महारानीहरु चाकाकेदार(शिव) देवताका अधेगा रहन्छन् । मुसलमानसँगको लडाईमा ठूलो धनजन र गोलीगठ्ठा खजाना सकिएपछि गौरक्षा, धर्मरक्षा गर्न पहाड उक्ले र शौनक गोत्रीय कत्यूरी पाल राजा ( कत्युरी नरेश)को राज्यमा आएर देवान (सेनाप्रमुख) नियूक्त भए । देवान पदको अपभ्रंश भएर देउवा भएका हुन् । यस राजपरिवारले राजा पुरुको समयमा महाभारतकालीन कुरु क्षेत्रको युद्धमा प्रत्यक्ष युद्ध लडेका थिए । यिनले दिल्ली, सिँगाही सहितका उत्तरी भारतमा राज्य गरेको वताईन्छ । यस खान्दानका शाखाहरु भारतका विभिन्न स्थानहरुमास्थानहरूमा फैलिएका छन् । ती चन्द्रवंशी भनेर चिनिन्छन् । सिसौदिया राजा, कत्युरी पाल राजा (कत्युरी नरेश), गुर्जर प्रतिहार वंशका (चन्द्रवंशी प्रतिहार चन्द ठकुरी) राजपूतहरुसँगराजपूतहरूसँग यिनको वैवाहिक सम्बन्ध थियो । देउवाहरु डडेल्धुराको रुवाखोला, कुमाऊ बंडालु, पिथौड़ागड, सोर ,चंदेनी र डोटी गड्सेरा देउवान क्षेत्रमा गरी झन्डै ५०० परिवारको संख्या (कुमाऊ क्षेत्रमा -२००, डोटी गड्सेरा देउवान क्षेत्रमा १५०, र रुवाखोला क्षेत्रमा १५०)मा फैलिएर रहेका छन् |
 
'''देउवा'''हरू<ref name="">वैदिक आर्यन ठकुरी , इतिहास र वास्तविकता , कैलाली कंचनपुरसंग डोटी राज्यको ऐतिहासिक सम्बन्ध पृष्ठ ४२ वास्तविक १२ ठकुरी पहिचान तालिका ( २०७२ साल प्रकासित)
 
यिनले विष्णुको रुप“ गन्याप लाटो(गणेश)” केदार, [[अशिग्राम केदार]], गडतोलो र कालिकादेवी कुलदेवता ल्याएर तराईका मैदानी भूभागमा राज्य चलाएका थिए । यी कश्यप गोत्रीय चन्द्रवंशी पाल थिए । यिनकी ठकुरानी तथा महारानीहरु [[चाकाकेदार]](शिव) देवताका अधेगा रहन्छन् । मुसलमानसँगको लडाईमा ठूलो धनजन र गोलीगठ्ठा खजाना सकिएपछि गौरक्षा, धर्मरक्षा गर्न पहाड उक्ले र शौनक गोत्रीय कत्यूरी पाल राजा ( [[कत्युरी नरेश]])को राज्यमा आएर देवान (सेनाप्रमुख) नियूक्त भए । देवान पदको अपभ्रंश भएर [[देउवा]] भएका हुन् । यस राजपरिवारले राजा पुरुको समयमा महाभारतकालीन कुरु क्षेत्रको युद्धमा प्रत्यक्ष युद्ध लडेका थिए । यिनले दिल्ली, सिँगाही सहितका उत्तरी भारतमा राज्य गरेको वताईन्छ । यस खान्दानका शाखाहरु भारतका विभिन्न स्थानहरुमास्थानहरूमा फैलिएका छन् । ती चन्द्रवंशी भनेर चिनिन्छन् । सिसौदिया राजा, कत्युरी पाल राजा ([[कत्युरी नरेश]]), [[गुर्जर प्रतिहार वंश]]का ([[चन्द्रवंशी प्रतिहार चन्द ठकुरी]]) राजपूतहरुसँगराजपूतहरूसँग यिनको वैवाहिक सम्बन्ध थियो । उत्तरी भारतमा पनि यिनको राज्य थियो । यो खान्दान युद्धकालागि उत्तरी भारत क्षेत्रमा चर्चित थियो । डोटीमा राजा निरयपालको राज्यकाल देखि यिनको प्रमाणित इतिहास देखा पर्दछ | राजा निरयपालका बि.स १४०९ देखि १४१९ का ताम्रपत्रमा चार जना देउवा(जैतपाल देउवा , जैसिंग देउवा, सकधौ देउवा, थेवल देउवा) हरुका नाम भेटिन्छन | कुमाऊ, डोटी गडसेरा देउवान र डडेल्धुराको रुवाखोला पसे गर्खामा देउवाहरुकोदेउवाहरूको बसोबास छ |पसेगर्खा डोटी राज्यकालमा देउवाहरुकोदेउवाहरूको अधीनको क्षेत्र थियो | युद्दको लागि यो जाति इतिहास प्रसिद्द मानिन्छ | डोटी क्षेत्रमा यिनैका पूर्वजको युद्दमा आधारित [[वीरगाथा]], चैत ,भारत गाउने गरिन्छ | यस वंशजका हरुवंशजकाहरू कुमाऊ क्षेत्रमा भारतीय सैनिक , इन्जिनियर, डाक्टर ,वकिल छन् |
किब्दान्ति अनुसार यस वंशका :
 
== देउवा ठकुरी संछिप्त वंशावली ==
 
*१) सोम चन्द्र भए यिनकै नाम बाटनामबाट सोम्वंश तथ् चंद्रवंश चलेको हो |
*२) यायती,
*३) पुरु,
पङ्क्ति ५८:
*—दाजुः रामसिह देउवा रजवार, भाइः साईमल देउवा (वि.स.१८५५),
*—तिर्मल देउवा रजवार,
डोटी राजाबाट देवानी पाएर डोटीको देवान÷देउवान भनिने क्षेत्रमा गई बसे | देउवाहरुकोदेउवाहरूको केही नामहरु यहाँ निम्न अनुसार उल्लेख गरिएको छ ।
क) डोटी गडसेरा देउवानको आलीवाटा बसोबास |
*तिर्मल देउवाका दुईपुरत्रहरू
पङ्क्ति ९७:
 
====देउवा सम्बन्धी भ्रम र सत्यता====
बर्तमानमा अछामका दानी बाजुराका कुमाल र ऐडि डडेल्धुरा सदरमुकाम पश्चिमका पुजारा पुजारी देउकाहरुपनि देउपा र देउवा लेख्ने गर्दछन । यी मध्ये केही टाठा बाठा भनिनेहरुलेभनिनेहरूले विभिन्न कहानी र कथा बनाउने र ठकुरी देउवा कुलको दाबीगर्ने गरेको देखिन्छ । यीसँग थुप्रै बिषयमा ठकुरी देउवा कुलको भिन्नता छ । यीसँग ठकुरी देउवाको इतिहास ,बैबाहिक सम्बन्ध ,मान्यता संस्कार, देबी- देवता, रहन-सहन चालचलन, बोलिभाषा मिल्दैन । आछाम [[मष्टो देवता]] बण्डाल्नीको पूजागर्ने भरते दानीका सन्तान मानिने आछामका दानीहरु अछाम कैलाली तिर फैलिएका छन् यी पनि आजभोली देउवा लेख्ने गर्दछन । पुर्बका देउजा, सहकारी, अछामका दानी बाजुराका कुमाल डडेल्धुरा सदरमुकाम पश्चिमका पुजारा पुजारी देउकाहरु लगायत कतिपयले देउवा लेख्ने गरेका कारण यस्ता लाई देख्ने र यीसँग संगत गर्नेंहरु ठकुरी देउवाका सम्बन्धमा अलमल हुन् सक्छन तर यिनका बिचमा धेरै भिन्नता छ । यो बुझ्नु पर्दछ त्यसबाट को ठकुरी को बैश्से भनेर सहजै छुट्टि हाल्छन ।
 
====देउवाका पूर्वजका कोटहरु====
पङ्क्ति १६०:
*#[https://www.youtube.com/watch?v=eoA-mGhGcTg हेरौ भिडियो युटुबमा /बडालको लाटा देवताको जात्रा/ शिखर जात्रा /सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा यसरी ब्याख्या गरिबक्सिन्छ ]
*#[https://www.youtube.com/watch?v=Tv0Wai236Og हेरौ भिडियो युटुबमा /बडालको चौलो डडेल्धुरा]
*#[https://www.youtube.com/watch?v=fxOO-su4Hjg हेरौ भिडियो युटुबमा /गडसेरा देउवान, देउवाहरुकोदेउवाहरूको खतेडा दशैँको झलक / भानादेव वंशज झापरदेवको सन्तान काटिएको खतेडा गाउँ ]
"https://ne.wikipedia.org/wiki/देउवा" बाट अनुप्रेषित