"दिति" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''दिति''' [[कश्यप]]को पत्नी,[[अदिति]]की बहिनी र सौता आदित्य (देवता)की सौतिनि आमा [[दक्ष प्रजापति]]को छोरी तथा दैत्यहरूकी आमा थिइन् । [[अदिति]]का पुत्रहरुलेपुरत्रहरूले इन्द्रको नेतृत्वमा दैत्यहरूको संहार गरे । दितिले इन्द्रलाई नाश गर्न सक्ने पुत्रको याचना गरिन तर इन्द्रले आफ्नो बुद्धिको महत्ताले बालकलाई गर्भमा नै काटेर उनपचास टुकुरा बनाए । तेही टुकुरा 'मरुत' नामबाट विख्यात भए ।<ref>[http://astrobix.com/hindumarg/23-%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%BE%E0%A4%B9_%E0%A4%85%E0%A4%B5%E0%A4%A4%E0%A4%BE%E0%A4%B0__Varaha_Avatar__Varaha_Jayanti_2013__Varaha_Jayanti_Festival.html दिति पुत्र हिरण्याक्षको उद्धार]</ref>भागवत पुराणमा वर्णित महान दैत्य हिरण्यकश्यप र हिरन्याक्ष उनकै पुत्र थिए ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/दिति" बाट अनुप्रेषित