"दशरथचन्द नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ७९:
 
== शिक्षा ==
केही वर्ष पहिलेसम्म यंहाका विधार्थीहरु पढाईका लागि भारतको पिथौरागढ र अन्य सहरहरुमासहरहरूमा जाने गर्थे | तर आफ्नै देशमा शैक्षिक संस्थाहरुकोसंस्थाहरूको उपलब्धताका कारण आजभोली यो दर धेरै घटी सकेको छ | आजभोली अधिकाँश विधार्थीहरु स्थानीयस्तरमै अथवा धनगढी, महेन्द्रनगर र काठमाडौँ गएर आफ्नो पढाइलाई निरन्तरता दिन्छन ।
 
दशरथचन्द नगरपालिकाभित्र रहेका बिद्यालय तथा कलेजहरू: