"थोमस् हार्डी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २७:
थोमस् हार्डीको जन्म सन् १८४० मा डोरचसटर, इङ्ग्लयान्डको पुर्वमा भयो । उनका बाबू सिकर्मी थिए भने आमा ''जेमिमा'' (१८१३ - १९०४) शिक्षित थिई र घरमा नै थोमस्लाई पढाउँथिन् । आठ वर्षको उमेरमा थोमस्ले विद्यालयमा पढ्न सुरुवात गरे । ''मिस्टर लास्टस् एकेडेमी फर योङ जेन्टलमेन'', मा उनले [[ल्याटिन|लेटिन]] सिके र अन्य शैक्षिक योग्यता प्राप्त गरे ।<ref>क्लेर टोम्लिन, ''Thomas Hardy: the Time-torn Man'' (Penguin, 2007) पृष्ठ. ३०,३६</ref> उनको औपचारिक अध्ययन भने १६ वर्षमा रोकियो; उनले जेम्स हिक्स, एक स्थानिय शिल्पकारसँग काम गर्न थाले । सन् १८६२ मा किङ्स् कलेज लन्डनमा पुग्नु पूर्व उनले शिल्पज्ञान सिक्न भ्याए ।
 
तर, हार्डी लन्डनमा जमेर बस्न सकेनन् । जातीय विभेदबाट सचेत उनले सामाजीक सुधारमा पनि केही चाँसो देखाए, उनी जोन स्टोर्ट मिलका कामहरुमाकामहरूमा पनए चाँसो देखाए । पाँच वर्षपछि उनी घर फर्किए र लेखनमा सक्रिए भए ।
 
सन् १८७४ मा उनको एमा लेभिनिया गिफोरडसँग प्रेम विवाह भयो । सन् १८८५ मा उनीहरू थोमसले नै नमुना तयार गरिगरी बनेको घरमा सरे । सन् १९१२ मा उनको पत्नीको मृत्यु भयो; थोमस्मा यसको केही मानसिक असर पर्यो । उनका सन् १९१२ देखि १९१३ मा लेखिएका कविताहरुमाकविताहरूमा यसका प्रभाव पाइन्छन् । सन् १९१४ मा उनले आफू भन्दा ३९ वर्ष कान्छी फ्लोरेन्ससँग विवाह गरे ।
 
सन् १०१० मा उनी ''अर्वाड अफ मेरिट''बाट सम्मानित भए । त्यसै समय उनी नोबेल पुरस्कारको छनोटमा पनि परे । त्यसपछि अर्को ११ वर्षहरूमा उनी छनोटमा परि नै रहे ।
"https://ne.wikipedia.org/wiki/थोमस्_हार्डी" बाट अनुप्रेषित