"थकाली जाति" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १५:
 
==प्रमुख पर्व==
[[ल्होछार]] थकालीहरुकोथकालीहरूको एक प्रमुख पर्व हो। यो एक १२ बर्षकोवर्षको चक्रीय मेलाको रूपमा प्रसिद्ध छ। थकालीहरु वन र बौद्ध धर्म दुवैको पालन गर्दछन्। थकालीहरुकोथकालीहरूको [[तोरन्ल]] पर्व र फागु पूर्णिमा सँगसँगं पर्दछ जसमा खासगरी आफ्ना पुर्खाहरूको पूजा र प्रार्थना गर्ने गरिन्छ।
 
थकालीहरुकोथकालीहरूको संख्या १३,७३१ छ ।<ref> जनगणना २००१ </ref> थकालीहरु व्यापारिक समुदायको रूपमा प्रसिद्ध छन्। सम्मुन्नत आदिवासी जनजाति थकालीको उद्गम स्थल मुस्ताङको थाकखोला नै हो। खप्राङ-बिनायो, घोटो-कल्ली, ढमकेन-तारको बाजा यसजातिले प्रयोग गर्ने गरेको देखिन्छ। नेपालको मुस्ताङ क्षेत्र (थाक खोला)का बासिन्दा | थकाली हरू ब्यापार ब्यबसायमा निपुण मानिन्छन् |
 
** थकाली हरूमा देहाय का थर हुन्छ :- [[गौचन]], [[शेरचन]], [[भट्टचन]] र [[तुलाचन]] तामाङ् थकाली अन्तर्गत र [[लालचन]] , [[जुहारचन]], [[हिराचन]] र [[पन्नाचन]] पुनेल थकाली मा
"https://ne.wikipedia.org/wiki/थकाली_जाति" बाट अनुप्रेषित