"त्रिभुवन वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ४९:
(ङ) आन्दोलनकारीहरूले सरकारलाई आफ्ना हतियारहरू बुझाउनुपर्ने र आन्दोलन रोक्नुपर्ने।
 
तत्पश्चात् राजा त्रिभुवन फागुन ४ मा नेपाल फर्के र [[२००७ साल फागुन ७ गतेको शाही घोषणा]]मा प्रजातन्त्र स्थापना भएको घोषणा गरे। यसरी १०४ बर्षेवर्षे राणा शासनको अन्त्य भयो र प्रजातन्त्र प्राप्त भयो।
 
त्यसबेला भारतबाट [[गोविन्द नारायण]] उनका सल्लाहकार तथा सचिव भएर आए।