"ढाका टोपी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी ) |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति २:
== ढाका टोपी ==
[[File:A Typical Nepali Dhaka Topi laid on a level surface.jpg|thumb|सतहमा राखिएको एक प्रकारको नेपाली ढाका टोपी]] नेपा मण्डल उपत्यकामा [[धाकाको कपडा|ढाकाको कपडा]]बाट बनेको परम्परागतरूपमा पुरूषहरूले लगाउने शिरपोश अथवा [[टोपी]] हो। यो मुख्य रूपले [[नेपाल मण्डल उपत्यका नेवा]] उपत्यका
== ढाका टोपीको इतिहास ==
नेवारी भाषामा काँचो धागोलाई कचिका भनिन्छ। महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाईटिका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ र डोटेली भाषा(खस भाषा)मा घरमै पराम्परागत तरिकाले बनाइएको धागो लाई धाका भनिन्छ अहिले पनि त्यो शब्दको उच्चारण हुन्छ। उहिलेका जमानामा घरेलु
केहि
==अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस==
सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरी पहिलोपटक सार्वजनिक रूपमा जनवरी १ लाई "अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस" र नेपाली टोपी लगाउने दिवस भनि सबैलाई नेपाली टोपी लगाउन आह्वान गरी यो दिवस शुरु गरिएको हो । तत् अनुसार सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिख पारेर [[नेपाल]]मा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो | उक्त सामाजिक संजालका संस्थापकहरु द्वय डा. लेखनाथ काफ्ले,(ताइवान) र शंकर बन्जाडे रहेका छन् । “नेपाली टोपी: नेपालीको शान, मान र पहिचान” भन्ने मूल नाराका साथ हरेक वर्ष जनवरी १ मा पनि अन्तर्राष्ट्रिय नेपाली टोपी मनाउने गरिएको हो । त्यसो गर्दा अन्तराष्ट्रियरूपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र सम्बर्द्धन गर्न मद्दत पुग्दछ ।
नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै
नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका टोपी मुख्य हुन् । त्यसबाहेक विभिन्न जात-जातिको आफ्नै जातिको पहिचान झल्काउने टोपी पनि छन् । अन्तराष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो आफ्नो क्षेत्र, जाति, जनजातिले आफ्नै टोपी वा आआफ्नो मौलिक शिरपोश लगाएर मनाउन आह्वान गर्दै आफ्नो संस्कृतिको संरक्षणको भावना राखिएको हुन्छ ।
|