"डब्ल्युडब्ल्युई र" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : हिज्जे मिलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा (रोबोट : हिज्जे मिलाउँदै)
| image = WWE Raw Logo 2019.svg
| image_alt =
| caption = ३० सेप्टेम्बर २०१९ बाट२०१९बाट प्रयोग भएको हालको ''र''को प्रतिक
| genre = [[कुस्ती|व्यावसायिक कुस्ती]]
| creator = [[भिन्स म्याकमेन]]
}}
 
'''डब्ल्युडब्ल्यूई र''', वा '''सोमबार रातिको र''' वा साधारण रूपमा '''र''' , एक अमेरिकी व्यावसायिक कुस्ती दूरदर्शन कार्यक्रम हो जुन हाल [[संयुक्त राज्य अमेरिका]]मा रातिको ८:०० देखि ११:०० बजे सम्म पूर्वीय मानक समयमा युएसए सञ्जालमा प्रसारण हुन्छ। यस कार्यक्रमको नाम पनि [[डब्ल्युडब्ल्युई]]को ''र'' ब्रान्डलाई बुझाउन पनि प्रयोग गरिन्छ, जहाँ कम्पनीका कर्मचारीहरू काम र प्रदर्शन तोकिएको छ। कार्यक्रमको सर्वप्रथम ११ जनवरी १९९३ बाट१९९३बाट सुरु भएको थियो र यसलाई हाल शुक्रबार रातिको [[डब्ल्युडब्ल्युई स्म्याकडाउन|स्म्याकडाउन]]को साथ कम्पनीको प्रमुख कार्यक्रम मध्ये एकको रूपमा लिइन्छ।<ref>{{वेब स्रोत|युआरएल=https://www.wwe.com/shows/wwenxt/article/nxt-moves-to-usa-network|शीर्षक=NXT moves to USA Network|website=डब्ल्युडब्ल्युई|भाषा=अङ्ग्रेजी|पहुँचमिति=२०१९-०८-२२}}</ref>
''डब्ल्युडब्ल्युई र'' सबैभन्दा लामो समयदेखि चलिरहेको साप्ताहिक दूरदर्शन कार्यक्रम समेत हो।
 
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/901634" बाट अनुप्रेषित