"डडेल्धुरा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३२:
==जिल्लामा रहेका अस्पताल ==
#उपक्षेत्रिय अस्पताल डडेल्धुरा
पक्षेत्रिय अस्पताल डडेल्धुराको सेवा शुभारम्भ २०७० असार १ गते भएको हो।टिम अस्पताल डडेल्धुरामा २०६४सालदेखी सेवा सुचारु गर्दै आएको एचडिसिएस संस्थाले गुणस्तरीय सेवा दिन नसकेको भन्दै राजनीतिकदल नागरिकसमाज,संचारकर्मी र स्थानीयले पटक पटक आन्दोलन गरेपछि एचडिसिएस संस्थाले वैशाख १२ गतेदेखी पूर्णरुपमापूर्णरूपमा सेवा बन्द गरेको थियो। टिम अस्पताल र जिल्ला अस्पताल डडेलधुरालाईमर्ज गरी १०० शैयाको उपक्षेत्रिय अस्पताल डडेल्धुरामा सञ्चालन गर्ने २०७० बैशाख २२ गते नेपाल सरकारले निर्णय गरे बमोजिम सेवा सुभारम्भ भएको हो।
#जिल्ला अस्पताल डडेल्धुरा
#प्रतेक गाउँ विकास समिति लक्षित गरी उपस्वास्थ्य चैकीहरू ।