"ट्रेजरी बिल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट : हिज्जे मिलाउँदै |
|||
पङ्क्ति १:
ट्रेजरी बिल [[मुद्रा बजार]]मा खरिद बिक्री गरिने मुख्य [[प्रतिभूति]] हो । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन [[ऋणपत्र|सरकारी ऋणपत्र]] हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिन्छ।<ref name=":0">[http://merolagani.com/NewsDetail.aspx?newsID=47457 राष्ट्र
निष्काशन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्काशन हुने गर्दछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो ऋणपत्र बिल विक्रि गरिन्छ । निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोल-कबोलको माध्यमबाट निष्कासन हुने गर्दछ । बोल-कबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोल-कबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सक्छ । ट्रेजरी बिलमा ब्याजदरको सट्टामा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।<ref>[https://suvadin.com/news/business-economy-management/bank-2 नेपाल राष्ट्र
== खरिद-बिक्री ==
ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी
==यो पनि हेर्नुहोस्==
|