"टेलिस्कोप" का संशोधनहरू बिचको अन्तर

लिङक थप।
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट : हिज्जे मिलाउँदै
 
पङ्क्ति १:
आकाशमा भएका [[खगोलिय पिण्ड]]हरु जस्तै [[तारा]], [[ग्रह]], [[उपग्रह]]हरु आदि अवलोकन गर्न प्रयोग गरिने उपकरणलाई टेलिस्कोप ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: [[Telescope]]) भनिन्छ । नाङ्गो [[आँखा]]ले नदेखिने ताराहरुपनि टेलिस्कोपको मदतले राम्ररी देखिन्छ । <br />
टेलिस्कोपबाट टाढाका वस्तुहरु हेर्दा स्पष्ट तर उल्टो देखिन्छ्न् । यसले छरिएका प्रकाशका किरणहरुलाईकिरणहरूलाई एकत्रित गर्छ ।
<br />
टेलिस्कोपबाट [[सूर्य]]को अवलोकन गर्नुहुँदैन । यसो गर्दा आँखाको रेटिना क्षतिग्रस्त भई अन्धो हुने हुन्छ । टेलिस्कोपलाई साधारणतया दूरबिन भन्ने गरिन्छ । <br />
टेलिस्कोपमा दुईवटा [[कन्भेक्स लेन्स]]हरुकोहरूको प्रयोग गरिएको हुन्छ । अब्जेटिभ लेन्स र आइलेन्स । यिनिहरुकोयिनिहरूको दूरी घटबढ गर्न मिल्नेगरी राखिएको हुन्छ ।<br />
अहिले सम्मकै सबैभन्दा ठूलो टेलिस्कोप [[हब्बल टेलिस्कोप]] हो । टेलिस्कोपको आविष्कार बैज्ञानिक [[ग्यालिलिई ग्यालिलियो]]ले गरेका हुन् ।
[[श्रेणी:विज्ञान]]
"https://ne.wikipedia.org/wiki/टेलिस्कोप" बाट अनुप्रेषित