"ज्यामिति" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Geometry}}
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३:
'''परिचय'''
 
ज्यामिति गणितको एउटा महत्वपूर्णमहत्त्वपूर्ण हाँगा मानिन्छ जसमा आकार, नाप तैाल र वस्तुको स्थानको विृस्तित अध्ययन गरिन्छ । अर्को शब्दमा भन्नु पर्दा रेखाहरू,कोणहरू र तिनबाट निर्मित आकृतिहरूको अध्ययन गर्ने विज्ञान पनि ज्यामिति हो ।
केही सामान्य आकारहरू जस्तै वृत, चर्तुभुज र त्रिभुज ज्यामितिमा अध्ययन गरिने महत्वपूर्णमहत्त्वपूर्ण आकारहरू हुन् । घन, वेलना र गेाला जस्ता केही जटिल आकारहरू पनि यसमा अध्ययन गरिन्छ । यसको मदतबाट विभिन्न आकारहरूको क्षेत्रफल र परिमिति निकाल्न सकिन्छ साथसाथै ठेास वस्तुहरू जस्तै घन, वेलना र गेालाहरूको पनि सतहको क्षेत्रफल र आयतन निकाल्न सकिन्छ ।
 
'''उत्पति'''
"https://ne.wikipedia.org/wiki/ज्यामिति" बाट अनुप्रेषित