"जोसेफ स्टालिन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३२:
{{sfn|Montefiore|2007|p=23}} जर्जियाको "गोरी"मा,{{sfnm|1a1=Conquest|1y=1991|1p=2|2a1=Khlevniuk|2y=2015|2p=11}} भएको थियो। उनको बाल्यकालको नाम जोसेफ विसारियोनोविच ज़ुगाशविली थियो। त्यस समयमा जर्जिया रूसका बादशाह जारको [[रूसी साम्राज्य]]को भाग थियो। स्तालिनको पिता पेसाले एक सार्की थिए। आमा कपडा धुने काम गर्थिन। सात वर्षको उमेरमा स्तालिन बिरामी भए। जसको कारण उनको अनुहारमा दाग बस्यो। यो बिमारीले गर्दा उनको बायाँ हातमा समेत खराबी आयो।
 
बाल्यकालमा स्तालिन एकदम कमजोर थिए।अरु बच्चाहरुलेबच्चाहरूले उनलाई निकै सताउथे। उनको पिता मदिराको लतमा डुबिरहन्थे र उसलाई पिटिरहन्थे। जब स्तालिन कुरा बुझ्ने भए, जर्जियामा जारको बिरोधमा आवाज उठ्न थाल्यो। उनी जर्जियाको लोक कथा र रूस विरोधी विचारबाट निकै प्रभावित थिए।
 
== स्तालिन पादरी बन्न अस्वीकार ==
स्तालिनकी आमा धार्मिक स्वभावकी थिइन्। उनले 1895 मा स्तालिनलाई पादरी बन्न पढाई गर्न [[जर्जिया (देश)|जर्जिया]]को राजधानी तिफलिस पठाए। तर स्तालिनलाई धार्मिकमा अलिकति पनि रुचि थिएन। उनी लुकिलुकी [[कार्ल मार्क्स]]का किताबहरु पढ्ने गर्थे। स्तालिनले त्यो बेला एक समाजवादी विचारधारा सङ्गठनको सदस्यता पनि लिएका थिए। यो सङ्गठन रूसको बादशाहको बिरोधमा मानिसहरुलाईमानिसहरूलाई एकजुट गर्थे। आमाको इच्छा बिपरित स्तालिनले पादरी बन्न इन्कार गरे।{{sfn|Montefiore|2007|pp=70–71}} 1899मा उनलाई धार्मिक स्कूलबाट निकालियो।
 
== एक बागी ==
बिसौ शताब्दीको शुरुआतमासुरुवातमा स्तालिनले तिफ़्लिसको मौसम विभागमा काम गर्न शुरू गरे। यस दौरान उनी लगातार रूसी साम्राज्यको बिरोधीको रूपमा प्रस्तुत भए। स्तालिन हडताल र विरोध प्रदर्शनमा संलग्न भैरहन्थे।
 
जारको गुप्तचर बिभागलाई स्तालिनको हर्कतको बारेमा सूचना थियो र उनलाई अब भूमिगत हुनु पर्यो। तब स्तालिन बोल्शेविक पार्टीमा प्रवेश गरे। १९०५ मा स्तालिनले पहिलो पटक [[रूसी साम्राज्य]]को विरुद्ध [[गुरिल्ला युद्ध]]मा भाग लिए।
 
रूसमा बोल्शेविक क्रान्तिको अगुवा [[भ्लादिमिर लेनिन|भ्लादिमीर लेनिन]]संग स्तालिनको पहिलो भेट [[फिनल्यान्ड|फिनल्यान्ड]]मा भयो। लेनिन उनको प्रतिभा देखेर निकै प्रभावित भए। १९०७ मा स्तालिनले तिफ़्लिसमा एक बैंकबाटबैङ्कबाट साढे दुई लाख रूबल लुटे। यो रक़म जार विरोधी आंदोलनमा काम लाग्यो। लौह पुरुष स्तालिन जोसेफ स्तालिनले १९०६ मा पहिलो बिहे केटेवान स्वानिज़ेसँग गरे। बिबाहको एक वर्ष पछि स्तालिनको एक छोराको जन्म भयो। तिफ्लिसमा बैंकबैङ्क डकैती पछि स्तालिन जर्जिया छोडेर भाग्नु पर्यो। उनी अजरबैजान बाकू शहरमा बस्न थाले।
बिबाहको एक वर्षपछि १९०७ मा स्तालिनको पत्नी केटेवानको [[टाइफाइड]]ले निधन भयो। यो घटनाले स्तालिनलाई गहिरो चोट पर्यो। स्तालिनले आफ्नो छोरालाई उसको मामाघरमा हजुरबा हजुरआमालाई छोडेर पुर्ण रूपले क्रान्तिको लागि लागे। यो दौरानमा नै उनले आफ्नो नाम बदलेर स्तालिन राखे।
 
पङ्क्ति ४८:
 
== अक्टोबर क्रान्ति ==
१९१७ मा लेनिनको अगुवाईमा रूसमा [[अक्टोबर क्रान्ति]] कम्युनिस्ट क्रान्ति सफल भयो। लेनिनले जनतासामु शान्ती, जमिन र रोटीको बाचा गरेका थिए। स्तालिनले यो क्रान्तिमा ठुलो भुमिका निभाएका थिए। उनी त्यस दौरान बोल्शेविक पार्टी को अखबार [[प्राभ्दा|प्रावदा]] चलाउथे। जब उनले [[भ्लादिमिर लेनिन|लेनिन]]लाई जारको सेनाबाट मुक्त गरेर फिनल्यान्ड पुग्न मद्दत गरे, स्तालिनलाई पार्टीमा ठुलो ओहदा दिइयो। जारको शासन अन्त्य भएपछि रुसमा [[गृहयुद्ध]] शुरु भयो। [[गृहयुद्ध]]को दौरान स्तालिनले पार्टीका भगौडा र बिरोधीहरुकोबिरोधीहरूको हत्या गर्न खुलेआम आदेश दिए। जब लेनिन सत्तामा आए, उनले स्तालिनलाई कम्युनिस्ट पार्टीको महासचिव नियुक्त गरे।
 
== जब स्तालिन बने रूस को तानाशाह ==
पङ्क्ति ५४:
 
== सोभियत संघको औद्योगीकरण ==
बीसको दशकमा नै स्तालिनले पञ्चवर्षीय योजनाबाट देशको प्रगतिको लागि काम गर्न शुरू गरे। उनलेे सोभियत संघको आधुनिक देश बनाउन जुटे। स्तालिनलाई लाग्थ्यो; "यदि सोभियत संघमा औद्योगीकरण नभए कम्युनिस्ट [[अक्टोबर क्रान्ति]] असफल हुन्छ। देश बर्बाद हुन्छ। छिमेकको पूंजीवादीपूँजीवादी देशले कब्जा गर्छन् ।" स्तालिनको शासनमा सोभियत संघमा कोइला, तेल र स्टीलका उत्पादन कयौं गुना बढ्यो । देशले द्रुतगतिमा आर्थिक प्रगति गर्यो। स्तालिनले आफ्नो योजनाहरुलाईयोजनाहरूलाई बहुत कडाइका साथ लागू गरे। कारखानालाइ ठुलो ठूलो लक्ष्य दिइन्थ्यो। कति पटक त यो लक्ष्य पुरा गर्न असम्भव जस्तो लाग्थ्यो। जो लक्ष्य हासिल गर्न असफल हुन्थे, उसलाई देशको दुश्मन मानी जेल पठाइन्थ्यो।
 
स्टालिनको पञ्चवर्षीय योजनाबाट १९३० ई. को दशकमा [[महामन्दी|वैश्विक महामन्दी]] बाट सोभियत सङ्घ प्रभावित हुन् बाटहुन्बाट जोगिएको थियो ।
 
== रूसमा भयंकर भोकमरीको समय ==
जब स्तालिन सत्तामा आए, रूसमा धेरैजसो ज़मीन सानो सानो टुक्रामा बाडिएका थिए। भोकमरी परिरहन्थ्यो। खेतमा निकै कम अन्न उब्जनी हुन्थ्यो। स्तालिनले खेतीको आधुनिकीकरण शुरू गरे। उनले तमाम जमिनको राष्ट्रीयकरण गरे। धेरै किसानहरुलेकिसानहरूले यसको बिरोध गरे। किसानहरूले आफ्नो जनावर मारेर र अन्न लुकाएर यसको बिरोध गरे। यसको कारण करिब पचास लाख मानिस भोकमरीले मरे। यसले निराश भएका स्तालिनले जमाखोरी र उनको नीतिको विरोध गर्ने किसानहरुलाइ मार्न शुरू गरे। दसौं लाख मानिस मारिए। तीसको दशकको अन्त्य आउँदा आउदै, [[सोभियत सङ्घ]]मा जमिन पुर्णतः राष्ट्रीयकरण भयो। अन्नको उत्पादन कयौं गुणाले बड्यो।
 
== स्तालिनको आतंक ==
जोसेफ स्तालिन आफैलाई एक नरम र देशभक्त नेता रूपमा प्रचार गर्थे। तर स्तालिन मानिसहरुलाईमानिसहरूलाई मार्थे ,जो उनको बिरोध गर्थे। चाहे त्यो सेनाको मान्छे होस वा कम्युनिस्ट पार्टीको। आरोप त यो छ कि स्तालिनले पार्टी सेंट्रल कमिटिको १३९ मध्ये ९३ को हत्या गरे। यसबाहेक उनले सेनाको १०३ जनरल र एडमिरल मध्ये ८१ को हत्या गरे।
 
स्तालिनको गुप्तचर प्रहरी (खुफिया पुलिस) बडो कडाइका साथ उनको नीतिहरु लागू गर्थ्यो। [[साम्यवाद]]को विरोध गर्ने तीस लाख मानिसलाई साइबेरियाको गुलाग इलाकामा जबरदस्ती पठाइदिए। यसबाहेक करिब साढे सात लाख मानिसहरूको हत्या गरियो।