"योसिप ब्रोज तितो" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ८५:
[[File:Tito in Kumrovec, 1961.jpg|thumb|जोसिप ब्रोह टिटो आफ्नो जन्मस्थल कुम्रोभेक भ्रमणको क्रममा १९६१ मा]]
 
मित्र शक्तिद्वारा मुक्त पूर्वी-मध्य युरोपको अन्य अन्य भन्दा फरक, युगोस्लाभीया धुरी राष्ट्रको अधिपत्यबाट आफैं [[लाल सेना]]को सिमित सहयोग बाटसहयोगबाट मुक्त भयो। युगोस्लाभियालाई मुक्त गर्ने टिटोको नेतृत्वदायी भुमिकाले उनको स्थान पार्टी र युगोस्लाभ जनताको माझ एकदमै बलियो भयो। दोश्रो विश्व युद्ध पश्चात् औपचारिक रूपमा टिटो [[जोसेफ स्तालिन|स्टालिन]]को सहयोगी भए पनि, सोभियतले १९४५ को प्रारम्भमा युगोस्लाभ पक्षमा जासुसको घेरा परिचालन गरेको थियो, यसले गठबन्धनलाई असहज बनायो।<ref>{{Cite book|chapter-url=https://books.google.com/books?id=J34leeCdXFQC&pg=PT120&lpg=PT120&dq=soviet+spy+ring+yugoslav+party+1945#v=onepage|title=Tito and the Rise and Fall of Yugoslavia|last=West|first=Richard|date=2012-11-15|publisher=Faber|isbn=9780571281107|location=|pages=|language=en|chapter=12 The Quarrel with Stalin}}</ref>
 
दोश्रो विश्व युद्ध अन्त्य भएको तत्कालै, युगोस्लाभिया र पश्चिमी ब्लक बीच कयौं सशस्त्र घटनाहरू भए। युद्ध को अन्त्य पछि युगिस्लाभियाले इटालीको भुभागको इसत्रिया र जदार र रिजेका को सहर कब्जा गर्यो। यसले पश्चिमी मित्र र युगोस्लाभिया बीच कयौ शसस्त्र घटना भए। अमेरिकी ट्रान्सपोर्ट एयरक्राफ्ट मा युगोस्लाभ लडाकु विमानले गरेको आक्रमण यसमा उल्लेखनीय मानिन्छ। पश्चिमले यसको आलोचना गर्यो। १९४६ मा, युगोस्लाभ एयर फोर्सले दुई अमेरिकी ट्रान्सपोर्ट एयरक्राफ्ट गिरायो। यात्रीहरू र पहिलो विमानको चालक दललाई गोप्य रूपमा समात्यो। दोश्रो विमान र चालक दलको पूर्ण क्षति भयो। यसबाट अमेरिका आक्रोशित भयो र युगोस्लाभ सरकारलाई कस्टडी मा रहेका अमेरिकीलाई मुक्त गर्न अल्टिमेटम अन्तिम चेतावनी दियो र गिराइएको विमानमा पहुँच दिन र यो घटनाको पूर्ण छानबिनको माग राख्यो।<ref>https://scholarship.rice.edu/bitstream/handle/1911/89147/RICE0184.pdf?sequence=1&isAllowed=y</ref> स्टालिनले यो उत्तेजित घटनाको विरोध गरे, किनकी उनलाई लाग्थ्यो कि दोश्रो विश्व युद्धको क्षतिको कारण र अमेरिकाको परमाणु हतियार सञ्चालनमा आइसकेको थियो भने [[सोभियत सङ्घ|सोभियत सङ्घ]]ले आफ्नो पहिली परीक्षण गर्न बाँकी नै भएकाले, सोभियत सङ्घ पश्चिमको सामना गर्न तयार छैन। यस बाहेक, टिटो [[ग्रीक गृहयुद्ध]]मा कम्युनिष्टको पक्षमा खुला रूपले लागे, भने स्टालिन यसबाट टाढा नै रहे। स्टालिनले [[विन्स्टन चर्चिल|चर्चिल]]सँग त्यहाँ सोभियत स्वार्थ नलाद्ने कुरा मानेका थिए। यद्यपि उनले राजनीतिक रूपमा ग्रीक कम्युनिष्टको संघर्षलाई समर्थन गरे। उनले [[संयुक्त राष्ट्र सुरक्षा परिषद|संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद]]मा धेरै पटक उनले समर्थन देखाए। १९४८ मा, सबल स्वतन्त्र अर्थतन्त्र स्थापना गर्ने आकांक्षाले, टिटिले मस्कोबाट स्वतन्त्र भएर आफ्नो आर्थिक विकासको योजना बनाए। यसको नतिजा स्वरुप, सोभियत र युगोस्लाभिया बीच कुटनैतिक सम्बन्ध चिसिदै गयो, तिक्ततापूर्ण चिठी पत्र आदानप्रदान भए जसमा टिटोले लेखे " हामीले सोभियत प्रणाली अध्ययन गर्यौ र यसलाई उदाहरणको रूपमा लियौं, तर फरक स्वरूपमा विकास गर्छौ।" <ref>https://schoolworkhelper.net/tito-stalin-dispute-1948-timeline-analysis-significance/</ref>
पङ्क्ति ११६:
== सम्मान ==
{{main|Awards and decorations of Josip Broz Tito}}
जोसिप ब्रोज टिटोले विश्वभर ६० देश (५९ अन्य देश र युगोस्लाभिया) बाट ११९ मान पदवी तथा सम्मान पाए। २१ विभूषण युगोस्लाभियाबाट नै थियो, १८ विभूषण एक एक पटक पाए, भने नेसनल हिरो विभूषण दुई समारोहमा तीन पटक प्राप्त गरे। ९८ अन्तर्राष्ट्रिय पदवी तथा विभूषण मा ९२ एक पटक र ह्वाइट लायन विभूषण, पोलोनिया रेस्तितुता र कार्ल मार्क्स विभूषण दुई पटक प्राप्त गरे। उनका उल्लेखनीय पदवी हरूमा फ्रान्सको लिजन अफ अनर, जापानको क्रिसान्ठेम्म, पश्चिम जर्मनीको फेडरल क्रस अफ मेरिट, र मेरिट अफ इटाली छन् ।
 
उनको विभूषणहरू कहिलेकाहीँ मात्र प्रदर्शित हुन्थ्यो, तर १९४८ को टिटो -स्टालिन मतभेद र १९५३ मा उनको राष्ट्रपतीय सपथ ग्रहण पछि सैन्य समारोह बाहेक उनले विरलै मात्र आफ्नो युनिफर्म लगाए। व्यवहारिक कारणले गर्दा उनले रिबन मात्र पहिरथे। उनको सबै पदवी र विभूषणहरू उनको अन्त्येस्टी समारोह १९८० मा मात्र प्रदर्शन गरियो । <ref name="Bilo je časno živjeti s Titom">{{cite book|last1=Badurina|first1=Berislav|last2=Saračević|first2=Sead|last3=Grobenski|first3=Valent|last4=Eterović|first4=Ivo|last5=Tudor|first5=Mladen|title=Bilo je časno živjeti s Titom|publisher=Vjesnik|year=1980|page=102}}</ref> दोश्रो विश्व युद्धको क्रममा मित्र शक्तिको नेताको रूपमा र असंलग्न आन्दोलनको संस्थापकको ख्यातीले उनको चर्चा अन्तर्राष्ट्रिय रूपमा उनको पक्षमा अनुकुल भएको थियो ।<ref name="Bilo je časno živjeti s Titom"/>