"कान" का संशोधनहरू बिचको अन्तर

Replacing Anatomy_of_the_Human_Ear_en.svg with File:Anatomy_of_the_Human_Ear.svg (by CommonsDelinker because: file renamed, redirect linked from other project).
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३:
[[File:Ear BNC.jpg|thumb]]
 
मानव तथा अन्य स्तनधारी प्राणिहरूमा '''कर्ण''' या '''कान''' श्रवण प्रणालीको मुख्य अंगअङ्ग हो। कशेरुकी प्राणिहरूमा मछली देखि लिएर मनुष्य सम्म कान जीववैज्ञानिक रूपले समान हुन्छ खाली उनको संरचना गण र प्रजातिको अनुसार भिन्न हुन्छ।
कान त्यो अंगअङ्ग हो जुन ध्वनि पत्ता लगाउछ, यो ध्वनिको लागि एक ग्राहक (रिसीवर)को रूपमा मात्र कार्य नगरेर शरीरको संतुलन र स्थितिको बोधमा पनि एक प्रमुख भूमिका निभाउछ।
 
"कान" शब्दको पूर्ण अंगअङ्ग या खाली देखिने भागको लागि प्रयुक्त गरिन सक्छ। अधिकतर प्राणिहरू मा, कानको जुन भाग देखिन्छ त्यो कुरकुरे हाडले निर्मित एक प्रालंब हुन्छ जसलाई '''बाह्यकर्ण''' या कर्णपाली भनिन्छ। बाह्यकर्ण श्रवण प्रक्रियाको धेरै कदमोमा देखि सिर्फ पहिले कदममा नै प्रयुक्त हुन्छ र शरीरको संतुलन बोध गराउनमा कुनै भूमिका हुदैन। कशेरुकी प्राणिहरूमा कान का जोडा सममितीय रूपले सिरको दुवै तिर हुन्छन्। यो ध्वनि स्रोतहरूको स्थिति निर्धारण गर्नमा सहायक हुन्छ।
 
== भाग ==
"https://ne.wikipedia.org/wiki/कान" बाट अनुप्रेषित