"असुरो" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २२:
|synonyms_ref = <ref name="POWO_:50237-1">{{cite web |title=''Justicia adhatoda''&#32;<small>L.</small> |work=Plants of the World Online |publisher=Royal Botanic Gardens, Kew|url=http://www.plantsoftheworldonline.org/taxon/urn:lsid:ipni.org:names::50237-1 |accessdate=2019-01-26 }}</ref>
|}}
'''असुरो''' ( English: Malabar nut, adulsa, adhatoda, vasa, or vasaka) औषधीय गुण भएको [[बुट्यान]] वर्गमा पर्ने वनस्पति हो । यो वनस्पति नेपालमा १२०० मिटर सम्मको उचाइमा विशेष गरेर बाटा , धाराको छेउछाउ र बन जंगलको किनाराको खुल्ला क्षेत्रमा पाइन्छ । यसको बुटा सामान्यतया १ मिटर अग्लो हुन्छ र बढीमा २.५ मिटर सम्म अग्लो हुन्छ। यसको पातको लम्बाई २० सेन्टिमिटर र चौडाई ७.५ सम्म हुन्छ। पातको आकार अण्डाकृत देखि भालाकृत हुन्छ। पातको टुप्पा चोसो परेको हुन्छ। पातको किनारा धारिलो हुन्छ , दाँती परेको वा छिया छिया परेको हुँदैन। फूलहरू एउटै डाँठमा गुच्चमुच्च हुन्छन्। फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ। पूर्ण रूपले फूलेको फूल हेर्दा भ्यागुतो वा छेपारोले मुख वाएको जस्तो देखिन्छ। फूलको धोक्रो भित्रबाट पुंकेशर स्त्रीकेशर बाहिर निक्लेको हुन्छ। अरु सामान्य फूलहरूमा झैं असुरोका फूलहरू पनि प्रजनन का दुवै अंगअङ्ग भाले तथा पोथी एउटै फूलमा पाइन्छ। विरुवाको खासगरि प्रयोगमा आउने भाग पात हो। यो तीतो हुन्छ। यो विरुवा वर्षै भरि हरियो हुने हुनाले यसको पात बराबर सङ्कलन गर्न सकिन्छ , तर फूल फूल्नु अघि सङ्कलन गरेका पात बढी उपयोगी हुन्छ ।
 
==असुरोको औषधीय गुण र महत्त्वहरू==
"https://ne.wikipedia.org/wiki/असुरो" बाट अनुप्रेषित