"अमरकोश" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ८:
==नवरत्नमध्ये एक==
व्याकरण र शब्दकोष निर्माण जस्ता कामहरु विक्रमादित्यको समयमा भएका थिए । उनको दरबारमा विश्वको पहिलो [[पर्यायवाची]] कोश (थिसोरस) लेख्ने नेपाली अमरसिंह नौवटा रत्नको रूपमा सम्मानित थिए ।
अमरसिंह बाहेक धन्वन्तरि, क्षपनक, शंकु, खटकपारा, कालिदास, वैतालभट्ट, वररुचि र वराहमिहिर जस्ता विद्वान्हरु त्यस दरबारका अंगअङ्ग थिए । यी मध्ये प्रत्येक आफ्नो विषयका शीर्षस्थ विद्वान् हुन् । <ref>पाण्डेय, राजबली, वि.सं. २०१६, विक्रमादित्य, वाराणसी : चौखम्बा विद्याभवन ।</ref>
अमरकोशको सुरुमा लेखिएको स्तुति भगवान्् बुद्धको स्तुति हो भन्ने कुरा स्वीकार गरिएको छ । अमरकोशको रचयितालाई काठमाडौँ मूल भएका र उनको नाम अमरसिंह शाक्य हो भन्ने कुरा डा. टीकाराम पन्थीले उल्लेख गरेका छन् ।
==अमरकोशको टीका र अनुवादहरू==
"https://ne.wikipedia.org/wiki/अमरकोश" बाट अनुप्रेषित