"वणिकवाद" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति २:
 
==अन्य नाम==
यस सम्प्रदायलाई कोलबर्टले प्रतिपादन गरेकोले यसको नाम कोलबर्टवाद, व्यापार वाणिज्यलाई मुख्य महत्त्व दिएको र कृषिलाई महत्त्व नदिइएकोले वाणिज्यवाद, महाजनवाद, विदेशी वस्तुलाई प्रतिबन्ध लगाइएकोले प्रतिबन्धवाद, बहुमूल्य धातु संकलनसङ्कलन गर्ने राजकीय उद्देश्य बनाइएकोले धातुवाद, राजकीय कोष (केमरर) सम्पन्न गराउने क्रियाकलापलाई जोड दिइएकोले केमरावाद पनि भनिन्छ । <ref>वैश्य एम सी, सन् १९९३, आर्थिक विचारोंका इतिहास, आगरा ः विनोद प्रकाशन मन्दिर आगरा । </ref>
 
==मुख्य विशेषता==
"https://ne.wikipedia.org/wiki/वणिकवाद" बाट अनुप्रेषित