"यशू ख्रिष्ट" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २२:
== जिवन काल ==
संसारका जुनसुकै सम्प्रदायका धर्म अनुयायी भए पनि उनीहरूलाई आफ्नो धर्मको सत्य स्विकार्न अत्यन्त कठिन हुन्छ । वर्तमान समय धार्मिक कट्टरताको प्रतिश्पर्धा होभन्दा सायद गलत नहोला। यो सत्त्य हो कि, कुनै पनि मानिसहरू आफ्नो धर्मको यथार्थ जान्न नै चाहँदैनन् किनकी उसको जीवनमा आज सम्म बनेको धार्मिक विश्वासमा चोट पुग्न सक्छ। स्वयं आफू असहाय
भएको अनुभव हुन सक्ने संभावनासम्भावना प्रवल हुन सक्छ।
किनभने बचपनदेखी हालसम्म उसले जे जति
सिक्यो या जान्यो त्यो सबै गलत सावित भैदिन्छ। इशा भगवान
कृष्णको भक्त थिए भनी व्यख्या गर्नु भन्दा
पहिले यहाँ विभिन्न समयमा विभिन्न अन्वेशकहरूले
खोज अनुसन्धानको आधरमा प्रस्ट्याएका तथ्यहरुलाईतथ्यहरूलाई प्रस्तुत
गर्द्छु।
१. १८६९ इस्विमा एक फ्रेन्च कानुनवीद एवं
पङ्क्ति ५४:
काश्मीर लद्दाख र उडीसाको जगन्नाथ
मन्दीरमा बसेर बौद्ध एबं हीन्दु धर्म
ग्रन्थहरुकोग्रन्थहरूको आद्यात्मिक विषय हरूमा गहन अद्ययन
गरे जहाँ उहाले ध्यान साधनकोउत्कृष्टता प्राप्त गरे।
निकोलस अगाडि लेख्दछ कि इशालाइ सुलि चढाए पछि उनको मृत्यु
पङ्क्ति ८३:
हो भनेर भनेका छन।त्यस्तै १९८२ मा जर्मन विद्वान
होल्गर कस्टर्नले आफ्नो गहन अनुसन्धान पश्चात्
माथिका तथ्यहरुलाईतथ्यहरूलाई प्रमाणित गर्दै ” जीसस
लिभ्ड इन इन्डिया: हिज लाइफ विफोर एन्ड आफ्टर
क्रुसिफिक्सन” नामक पुस्तक लेखेका छन।
माथी उल्लेखित लुइस जेकोलियतको भनाईलाई आधर
मानेर हेर्दा हो, वर्तमान विश्वमा जे जति भाषा प्रचलनमा
छ, ती सबै भाषाहरुकोभाषाहरूको मूलश्रोतमा प्राचिन संस्कृत
भाषाको प्रभाव छ भन्ने तथ्यलाई विश्वले
स्वीकारी सकेको अवस्था हो। जस्तो
पङ्क्ति ९९:
परिवर्तन आउन स्वभाबिक मानिन्छ। सायद त्यसरी नै
कृष्ण शब्द कृसना,खृस्तान या क्राइस्ट उच्चारित हुन गयो।
इशाले भारतमा बसेर बौद्ध तथा हिन्दु ग्रन्थहरुकोग्रन्थहरूको व्यापक
रूपमा अद्यात्मिक अद्ययन गरे त्यसमद्ये उहालाई भागवत
गीता अत्यन्त पृय भयो र गीता रसबाट
पङ्क्ति ११८:
मानव कल्याणको लागि अर्जुनलाई निमित्त बनाएर दिनु भएको थियो।
सोही ज्ञानलाई इशाले कृष्णनितिको नाममा आफ्ना
मानिसहरुलाईमानिसहरूलाई बताउनु भयो र त यदि बाइबलमा गौण गरेर हेर्ने
हो भने गीतामा श्रीकृष्णले दिनु भएको
गीता ज्ञान् कै हुबहु व्याख्या गरेर इशाले
मानिसहरुलाईमानिसहरूलाई बताएको पाइन्छ। जस्तै यहाँ एक
उदाहरणको रूपमा हेरौ।
सर्वधर्मान्परित्यज्री मामेकं शरण व्रज:
पङ्क्ति १५०:
प्रचार गरेकै कारण यहुदी धर्म गुरुहरूमा त्रास
पैदा भयो कि इशाले कृष्णनीती याने
कृश्चियनिटी सिकाएर सबै यहुदिहरुलाईयहुदिहरूलाई
हिन्दु बनाउने छ।यदि त्यसो नहुदो हो त,
यहुदी धर्म प्रवर्तक अब्राहमको बयालिसौ
पङ्क्ति १८३:
आत्मा( इशा) द्वार श्रीकृष्ण प्रदत्त ज्ञान
कृष्णनीती( कृश्चियनिटी)
मानिसहरुलाईमानिसहरूलाई बताएका थिए। आमेन!!!!
 
== धर्म-प्रचार ==
"https://ne.wikipedia.org/wiki/यशू_ख्रिष्ट" बाट अनुप्रेषित