"लिओन त्रोत्स्की" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिकास +विकास)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति २:
'''लिओन ट्रोट्स्की'''{{efn|{{lang-rus|links=no|Лев Давидович Троцкий|p=ˈlʲɛf ˈtrotskʲɪj|a=ru-Leon Trotsky.ogg}}; {{lang-uk|link=no|Лев Давидович Троцький}}; also transliterated ''Lyev'', ''Trotski'', ''Trotskij'', ''Trockij'' and ''Trotzky''.}} ({{IPAc-en|ˈ|t|r|ɒ|t|s|k|i}};<ref>{{Cite Merriam-Webster|Trotsky}}</ref> जन्म लेभ डाभिडोभिच ब्रोन्सटेन;{{efn|Russian and Ukrainian: Лев (Лейба) Давидович Бронштейн}} {{OldStyleDate|७ नोभेम्बर|१८७९|२६ अक्टोबर}} – २१ अगस्ट १९४०) एक रूसी सोभियत क्रान्तिकारी, मार्क्सवादी विचारक चिन्तक र राजनीतिज्ञ थिए। उनको मार्क्सवादी चिन्तनलाई ट्रोट्स्कीवादको नामले चिनिन्छ।
 
ट्रोट्स्कीले सुरुमा [[मेन्सेविकहरू|मेन्सेभिक पार्टि]]लाई समर्थन गरेका थिए। १९१७ को [[अक्टोबर क्रान्ति|अक्टोबरको क्रांति]]को केही अघि मात्र उनले बोल्सेभिक पार्टीमा प्रवेश गरेका थिए। त्यसपछि उनी तुरुन्तै सोभियत संघसङ्घ कम्युनिस्ट पार्टीको नेता बने। ट्रोट्स्की बोल्सेभिक क्रान्तिलाई व्यवस्थापन गर्न १९१७ मा बनेको पहिलो पोलिट्ब्युरो को सात सदस्य मध्ये एक थिए। <ref>Dmitri Volkogonov, ''Lenin. A New Biography'', translated and edited by Harold Shukman (New York: The Free Press, 1994), pg. 185.<!-- ISSN/ISBN needed --></ref>
 
== बाल्यकाल र परिवार (१८७९ – १८९५) ==