"लर्ड अफ द फ्लाइज" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा (Biplab Anand ले लर्ड अफ द फ्लईज मा पुनर्निर्देश नछोडि त्यसलाई लर्ड अफ द फ्लाइज मा सारेको हो: सही नाम)
सा (रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै)
}}
 
लर्ड अफ द फ्लईज नोबेल पुरस्कार विजेता, ब्रिटिश लेखक-[[विलियम गोल्डिङ]]द्वारा सन् १९५४मा लेखिएको एक उपन्यास हो। यो किताब ब्रिटिश केटाकेटीहरूको एक समूहमा केन्द्रित छ ।जुन अप्रत्याशित टापुमा फसेका हुन्छन्। उपन्यास सामान्यतया राम्रो छ । यसलाई आधुनिक लाइब्रेरी १०० बेस्ट नोभेल्समा नामकरण गरिएको थियो, सम्पादकको सूचीमा ४१ अंकअङ्क पुग्यो, र पाठकको सूचीमा २५। २००३मा यो उपन्यासलाई बी.बी.सी.को द बिग रिडर सर्वेक्षणमा संख्या ७० मा सूचीबद्ध गरिएको थियो, र सन् २००५ मा टाइम पत्रिकाले सन् १९२३देखि सन् २००५सम्मको १०० सर्वश्रेष्ठ अंग्रेजी-भाषा उपन्यासहरु मध्ये एकको रूपमा यसलाई नाम दियो ।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/901199" बाट अनुप्रेषित