"जनवरी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ६:
[[जेनस]] (Janus)को नाममा यो महिनाको नाम जनवरी राखिएको हो, जुन [[रोमन]] ढोका र प्रवेश द्वारको [[देवता]]को नाम हो।
 
जनवरी अनि [[फेब्रुअरी]]लाई क्यालेण्डरमाक्यालेन्डरमा अरु महिना थपिसके पछि अन्तमा थपियो। यस्तो यस कारण भयो किन कि मूल रोमन क्यालेण्डरमाक्यालेन्डरमा, शरद ऋतुमा कुनैपनि महिना हुँदैन थियो। यद्यपि [[मार्च]] नै मूलत: प्रथम महिना थियो, जब मान्छेहरूले नयाँ [[कोन्सल]] Consul (रोमन नेता) चुने तब जेनवरी नयाँ प्रथम महिना बन्यो।
 
जनवरीको प्रथम दिनलाई हामी नयाँ वर्ष दिवस भन्छौं। केही देशहरूमा नयाँ वर्ष दिवसलाई[[संत सिल्वेस्टर]] भन्छन्।
"https://ne.wikipedia.org/wiki/जनवरी" बाट अनुप्रेषित