"रेसम मार्ग" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति १:
[[File:Silkroutes.jpg|right|thumb|250px|रेशम मार्गको सञ्जाल।]]
[[File:Transasia trade routes 1stC CE gr2.png|right|thumb|300px|ईस्वी सम्वत्‌को पहिलो शताव्दीमा रेशम मार्गको मानचित्र।]]
'''रेशम मार्ग''' रेशम मार्ग (अंग्रेजीमाअङ्ग्रेजीमा [[:en:Silk Route| Silk Route]]) प्राचीन तथा मध्ययुगीन समयको व्यापारिक मार्गहरूको सञ्जाल हो। यो मार्गको विस्तार पूर्वी एसिया देखि मध्य एसिया हुँदै [[भू-मध्य सागर]] सम्म फैलिएको थियो। यसको प्रयोग गरी पूर्वीय देशहरू खासगरी [[चीन]]ले पश्चिमी देशहरू सँग ब्यापार गर्ने गर्दथे।
मध्य एसिया खासगरी चीनमा उत्पादित रेशम तथा रेशमी कपडाको व्यापारिक ओसार पसार गरिने भएकोले यो मार्गको नाम रेशम मार्ग रहन गएको हो। यद्यपि यो मार्गमा रेशमका अतिरिक्त सुती कपडा तथा अन्य वस्तुहरूको पनि व्यापार हुने गरेको थियो।
रेशम मार्ग व्यापारिक प्रयोजनका अतिरिक्त तीर्थयात्री, घुमन्तेहरू तथा विद्वानहरूको यात्रा गर्ने विशेष मार्ग पनि थियो।
"https://ne.wikipedia.org/wiki/रेसम_मार्ग" बाट अनुप्रेषित