"सद्गुरु" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुबाट +हरूबाट)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ८:
प्रारम्भिक जीवन
 
सद्गुरु जग्गी वासुदेवको जन्म ५ सेप्टेम्बर १९५७ मा [[कर्नाटक]] राज्य को [[मैसूर जिल्ला|मैसुर]] सहरमा भएको हो । उनका पिता डाक्टर थिए । बालक जग्गीलाई प्रकृतिसँग लगाव थियो । उनी यदाकदा केही दिनको लागि जंगल मा गायब हुन्थे । जहाँ उनी अग्ला अग्ला रुखका हाँगाहरुमाहाँगाहरूमा बसेर हावाको आनन्द लिन्थे साथै अनायासै गहिरो ध्यानमा प्रवेश गर्दथे । जब उनी घर फर्कन्थे उनको झोलामा साँपहरु भरिएका हुन्थे, जसलाई पकड्न उनी माहिर थिए । ११ वर्षको उमेरमा जग्गी वासुदेवले योग को अभ्यास गर्न सुरु गरे । इनका योग शिक्षक थिए श्री राघवेन्द्र राव, जसलाई मल्लाडिहल्लि स्वामी को नामले चिनिन्छ । [[मैसूर विश्वविद्यालय|मैसूर]] विश्वविद्यालयमा उनले अंग्रेजी भाषामा स्नातक को उपाधि प्राप्त गरेका छन् ।
 
== '''आध्यात्मिक अनुभव''' ==
२५ वर्षको उमेरमा अनायासै विचित्र रूपमा उनलाई गहिरो आत्म अनुभूति भयो जसले उनको जीवनदिशा नै बदलिदियो । एक दिन दिउँसो जग्गी वासुदेव मैसूर मा चामुण्डी पहाडमा चढे अनि ढुङ्गामा बसे, त्यतिबेला उनको आँखा पुरै खुलेको थियो, अचानक उनलाई शरीरबाट टाढा भएको अनुभव भयो । उनलाई लाग्यो कि उनी आफ्नो शरीरमा छैनन् बल्कि जताततै फैलिएका छन्, ढुङ्गामा, पहाडमा, रुखमा पृथ्वीमा । अरु दिनमा पनि उनलाई यस्तो अनुभव धेरैपटक भयो र हरेक पटक उनलाई यो अनुभव परमानन्दको स्थितिमा पुर्याउँथ्यो । यस घटनाले उनको जीवनशैली पुरै बदलिदियो । जग्गी वासुदेव ले त्यो अनुभव बाँढ्नका लागि पुरै जीवन समर्पित गर्ने वाचा गरे । ईशा फाउँडेशन को स्थापना र ईशा योग कार्यक्रमको सुरुवाता यही उद्देश्यलाई लिएर गरिएको थियो ताकि यो संभावनासम्भावना पुरै विश्वलाई अर्पित गर्न सकियोस् ।
 
== [[ईशा फाउन्डेशन|'''ईशा फाउन्डेशन''']] ==
[[चित्र:Isha foundation.jpg|thumb|Isha Foundation ]]
सद्गुरुद्वारा स्थापित ईशा फाउन्डेशन एक लाभरहित मानव सेवा संस्थान हो जो मानिसहरुकोमानिसहरूको शारीरिक मानसिक एवं आन्तरिक कुशलताको लागि समर्पित छ । यस फाउन्डेशनलाई दुइ लाख पचास हजार भन्दा धेरै स्वयंसेवि हरूबाट चलाइन्छ । यसको मुख्यालय ईशा योग केन्द्र कोयम्बटुर मा छ । ग्रीन ह्यान्ड परियोजना ईशा फाउन्डेशन को पर्यावरण सम्बन्धी प्रस्ताव हो । पुरै तमिलनाडु मा लगभग १६ करोड रुखहरु रोप्ने, परियोजनाको घोषित लक्ष्य हो । अहिलेसम्म ग्रीन ह्यान्ड परियोजनाले तमिलनाडु र पुदुच्चेरी मा १८०० भन्दा अधिक समुदायमा २० लाख भन्दा धेरै मानिसहरूबाट ८२ लाख वृक्षारोपणको आयोजना गरेको छ । यस संगठनले १७ अक्टोबर २००६ मा तमिलनाडु का २७ जिल्लामा एकसाथ ८.५२ लाख वृक्षारोपण गरेर गिनीज वल्र्ड रेकर्ड बनाएको थियो । पर्यावरण सुरक्षाको लागि गरिएको यस महान् कार्यको लागि यसलाई वर्ष २००८ मा इन्दिरा गान्धि पर्यावरण पुरस्कार दिइएको थियो । वर्ष २०१७ मा अध्यात्मको लागि यसलाई पद्मविभूषणबाट पनि सम्मान गरिएको थियो । अहिले रेली फर रिभर नामक अभियान नदि संरक्षका लागि यस फाउन्डेशनले चलाइरहेको छ ।
 
== '''ईशा योग केन्द्र''' ==
"https://ne.wikipedia.org/wiki/सद्गुरु" बाट अनुप्रेषित