"चिनियाँ नयाँ वर्ष" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा) |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति १२:
[[Image:Chinese new year copenhagen 2006.JPG|thumb|दक्षिणी चिनमा चिनियाँ नयाँ वर्ष (फेब्रुअरी ३, २०११)]]
'''चिनियाँ नयाँ वर्ष''' (अन्य नाम: '''स्प्रीङ फेस्टिवल''') विश्व भर फैलिएर रहेका [[चीन|चीनियाँ]] जनताका लागि एक
चीनियाँहरू यो पर्वलाई १५ दिन सम्म मनाउने गर्दछन । बिदाको दिन साँझमा उनीहरू [[परिवार]]मा जम्मा भइ खाना खान आउने गर्दछन । त्यो खानालाई "रेयुनिनल डिनर" भन्ने गरिन्छ । जतिसुकै टाढा भएपनि चीनियाहरू कम्तिमा वर्षमा एकपल्ट यो समय आफ्नो परिवारसँग भेट्ने कोसिस गर्छन । खानामा रमाइलो गर्नुको साथसाथै परिवार सँगै नयाँ वर्षको सन्ध्याको पर्व (New Year Eve's gala) पनि हेर्ने गर्छन । विवाहित छोरीहरू पनि आफ्नो आमाबुबालाई भेट्न माइतमा जाने गर्छन ।
|