"चार्ली शीन" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: न्यूयोर्क → न्यु योर्क (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १६:
| website = {{URL|www.charliesheen.com}}
}}
'''कार्लोस इरविन एस्टेवेज़''' (जन्म सेप्टेम्बर ३, १९६५), जो व्यवसायिक रूपमा चार्ली शीनबाट चिनिन्छन्, एक अमेरिकन कलाकार हुन्। उनले ''प्लाटून'' (१९८६), ''वाल स्ट्रीट'' (१९८७), ''यंग गन्स'' (१९८८), ''एट मेन आउट'' (१९८८), ''मेजर लिग्'' (१९८९), ''हट् शट्स!'' (१९९१) र ''थ्री मस्किटरस'' (१९९३) जस्ता सफल हलिवुड चलचित्रहरुमाचलचित्रहरूमा अभिनय गरेका छन्।
 
सन् २००० को दशकमा उनी टेलिभिजनको माध्यमबाट प्रख्यात भए। उनी माइकल जे. फक्स को साटो ''स्पिन सिटी'' मा अनुबन्धित भएपछि गोल्डेन ग्लोब अवार्ड को हकदार समेत हुनपुगे। त्यसपछि उनी ''टु एन्ड अ हाफ म्यान'' मा मुख्य भुमिका मा देखापरे जसबाट उनी [[गोल्डन ग्लोब पुरस्कार|गोल्डन ग्लोब]] र एम्मी अवार्ड नोमिनेसनमा पर्न सफल भए। उनीद्वारा अभिनित पछिल्लो टलिभिजन श्रृंखला FX को हास्य श्रृंखला ''एन्गर म्यानेज्मेन्ट'' थियो जसको समापन सयौं भागमा सन् २०१४ मा भएको थियो। सन् २०१९ मा चार्ली शीन सबैभन्दा बढी पारिश्रमिक लिने सिट्कम कलाकार समेत हुनपुगे।<ref name="sheen-cbs">[http://www.usatoday.com/life/television/news/2010-05-19-cbsupfront19_ST_N.htm?csp=hf CBS adds six new shows, hangs on to Charlie Sheen] USA TODAY, May 20, 2010 By Gary Levin</ref>
पङ्क्ति ३३:
सन् १९९० मा उनले बुवा मार्टिन सँग मार्टिन निर्देशित ''क्याडेन्स'' तथा क्लिन्ट इस्टवुडसँग इस्टवुड निर्देशित ''द रूकी'' मा काम गरे। <ref name="actors"/> १९९२ मा लिन्डा फियेरेन्टिनो तथा माइकल माडसेन सँग ''बियोन्ड द ल'' मा उनी देखा परे। सन् १९९४ मा द हलिवुड वाक अफ फेममा उनलाई तारा प्रदान गरियो<ref name="hwof"><cite class="citation web">[http://hwof.com/star/motion-pictures/charlie-sheen/2585 "Charlie Sheen"]. </cite></ref> सन् १९९७ मा लेखकको रुपला उनले आफ्नो पहिलो सिनेमा ''डिस्कभरी मार्स'' लेखे अनि अर्को वर्ष निर्माता, निर्देशक तथा कलाकारको रूपमा ''नो कोड अफ कन्डक्ट्'' मा आबध्द बए।<ref name="YH!M"><cite class="citation web">[http://movies.yahoo.com/movie/contributor/1800020143/filmography "Charlie Sheen"]. </cite></ref>
 
चार्ली शीन कयौं सिनेमाहरुमासिनेमाहरूमा हास्य भुमिकामा देखा परेका थिए, जसमध्य ''मेजर लिग'' श्रृंखला, ''मनी टक्स्'' र प्यारोडी ''हट् शट्स!'' प्रमुख् छन्। सन् १९९९ मा A&E नेट्वर्क निर्मित पाइलट ''सुगर हिल्स्'' जुन चल्न सकेन, मा देखा परे । सन् १९९९ मा उनले ''बिइंग जन् माल्कोभिच्'' मा स्वयं आफ्नै भुमिका निभाए। उनले हरर प्यारोडी श्रृंखला ''स्केरी मुभिज्'' का तेश्रो, चौथौं र पाँचौ भागमा पनि अभिनय गरका थिए।
 
[[File:Charlie Sheen March 2009.JPG|thumb|मार्च २००९]]
"https://ne.wikipedia.org/wiki/चार्ली_शीन" बाट अनुप्रेषित