"चन्द्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २६:
उनी प्रधानमन्त्री भएपछि बृटिसले तिब्बत माथी हमला गर्न योजना बनाए । चन्द्र शमशेरले त्यो कार्यमा पूर्ण सहयोग गरे। हुन त [[थापाथली सन्धि]] अनुसार नेपालले त्यस्तो गर्न हुदैनथ्यो । चन्द्र शमशेरको त्यो कदम पछि उनले बेलायत भ्रमण गर्ने मौका पाए । चन्द्रशमशेरको बेलायत भ्रमण सन् १९०८ मा भएको थियो ।
 
१९६४ चैत्र २५ मा काठमाडौबाट निस्केका १९६५ बैशाख २७ गते शुक्रबार बेलायत पुगे । करिव १० हप्ताको बेलायत भ्रमण सकेर १९६५ साउन ७ मा बेलायत छोडे । त्यस भ्रमणमा आफ्ना भाइ भतिजा छोराहरुमाछोराहरूमा [[जुद्ध शमशेर जंगबहादुर राणा|जुद्धशम्शेर]], [[रुद्र शमशेर जङ्गबहादुर राणा|रुद्रशम्शेर]], [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहनशम्शेर]], [[बबर शम्शेर जङ्गबहादुर राणा|बबरशम्शेर]], [[केशर सम्शेर राणा|केशरशम्शेर]], [[सिंहसम्शेर राणा|सिंहशम्शेर]], हिरण्यशम्शेर, ज्वाइ [[जयपृथ्वीबहादुर सिंह]], मामा खलकका डिल्लीशम्शेर थापा, अन्य दलबहादुर बस्न्यात, विष्णुकुमार पाण्डे, चन्द्रजङ्ग थापा, निजी सचिव मरिचमान सिंह, निजी सचिवका सहायक शमशेरमान सिंह, गङ्गाबहादुर बस्न्यात, नरनारायण शाही, शुभगोविन्द प्रसाद, बैद्यमा रत्नदास बैद्य, [[दरबार हाई स्कुल|दरवार हाइस्कुल]]का हेडमाष्टर वटुकृष्ण मैत्रय, पंडित काशिनाथ तथा अन्य १९ जना नोकरचाकर लगेका थिए । बेलायतीहरुकोबेलायतीहरूको तर्फबाट नेपालका लागि बेलायती रेसिडेन्ट (राजदुत) जे मानर्स स्मिथ, चौथो गोर्खा राइफलका माक्लोइड विलि, पाचौ गोरखा राइफलका मेजर अमरसिंह थापा तथा चौथो र पाँचौ राइफलका अन्य दुइ अर्दली पनि गएका थिए ।
 
भ्रमणका क्रममा [[अक्सफोर्ड विश्वविद्यालय]] पुगेका थिए । उक्त विश्वविद्यालयले चन्द्रशमशेरलाई नागरिक कानुनको मानार्थ विद्यावारिधि उपाधिबाट विभूषित गर्‍यो । <ref>[http://nepal.ekantipur.com/news/2018-12-06/20181206160502.html रित्तो हात फर्किएका राजा]</ref>
पङ्क्ति ५९:
 
== सति प्रथा अन्त्य ==
लोग्ने मरेपछि चिता सँगै श्रीमतीले पनि प्राण त्याग गर्नुपर्ने प्रथालाई [[सती प्रथा]] भनिन्छ । यो प्रथा प्राचिन कालदेखी नै नेपाल र भारतमा प्रचलित थियो । यो प्रथा रोक्ने प्रयासहरुमाप्रयासहरूमा राजा मानदेवकी आमा सती नजानु तथा [[मुलुकी ऐन|मुलुकी ऐन १९१०]] को सुधार‚ [[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर]]को सरकारको अनुमतीमा मात्र सती जान पाइने नियमलाई लिन सकिन्छ भने सती प्रथाको विधिवत अन्त्य वि.सं. १९७७ अषाढ (सन् १९२० जुलाई २८) मा चन्द्रशमसेर द्वारा भयो । <ref>[http://www.lawcommission.gov.np/np/wp-content/uploads/2018/10/%E0%A4%B8%E0%A4%A4%E0%A5%80%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A5%E0%A4%BE-%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%A3-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87.pdf| सतीप्रथा नियन्त्रण गर्ने १९४४ सालको इस्तिहार]</ref>
 
वि.सं. १९१० को मुलुकी ऐनको सुधारः- १६ वर्ष मुनिकी बिधवा‚ दासी एवं नोकर महिला र १२ वर्ष भन्दा कम उमेरका छोराछोरी हुने महिला लाई सती जानु नपर्ने ।