"चण्डी पूर्णिमा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १४:
}}
 
'''चण्डी पूर्णिमा''' [[दुर्गा|भगवति]]को चण्डी स्वरूपको महिमा आत्मासात गर्दै मनाइने [[पूर्णिमा]] हो। यो पर्वमा [[क्षेत्री]] समुदायका धेरै घर थरको देवाली पूजा पनि हुन्छ। प्रत्येक वर्ष चण्डिपूर्णिदेखि आदिवासी [[राई जाति|राई]] [[लिम्बु जाति|लिम्बु]] [[याक्खा]] र [[सुनुवार जाति|सुनुवार]] जातिहरूले भव्य रूपमा किराँती रितीअनुसार भूमीको पूजा गरी उभौली चाड अर्थात भूमी पूजा गरी [[चण्डी नाच]] नाच्दै १ महिनासम्म मनाउने गर्छन । किरातीहरू प्रकृति पूजक भएकोले प्रकृतिलाई खुशी पार्नकालागि हरेक वर्ष बाली लगाउने समय [[बुद्ध जयन्ती]] अर्थात चण्डिपूर्णीमामा [[उभौली]] र अन्न बाली पाकिसकेपछि खुशियालीखुसीयाली मनाउदै [[उधौली]] (मंसिरे पूर्णिमा) विशेषरूपले खुशियालीखुसीयाली साथ आफ्नो प्रमुख चाडका रूपमा मनाउन गर्छन् । [[उभौली]] पर्वको रूपमा रहेको किरातीहरूको यो महत्वपूर्णमहत्त्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रोहोस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन भनि चण्डि पूर्णिमा अर्थात सुम्निमाको सृष्टि भएको दिन देखि यसलाई सास्कृतिक महोत्सवको रूपमा मनाउने पनि गरिएको छ । आदिवासी किरातीहरूको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ।
 
==यो पनि हेर्नुहोस्==