"युरी गागरिन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ३२:
'''युरी अलेक्सियेविच गगारिन Yuri Alekseyevich Gagarin'''{{efn|{{lang-rus|links=no|Юрий Алексеевич Гагарин|p=ˈjʉrʲɪj ɐlʲɪˈksʲejɪvʲɪtɕ ɡɐˈɡarʲɪn}} (९ मार्च १९३४-२७ मार्च १९६८) सोभियत एयर फोर्सका पाइलट थिए जो बाहिरी अन्तरिक्षमा पुग्ने पहिलो मानव बने र [[अन्तरिक्ष दौड]]मा एक ठूलो कोसेढुङ्गा हासिल गरे। उनको क्याप्सुल [[भोस्तोक १]] ले १२ अप्रिल १९६१ मा पृथ्वी कक्षको एक चक्कर लगाएको थियो । गगारिन अन्तराष्ट्रिय सेलिब्रेटी बने र सोभियत सङ्घको सर्वोच्च सम्मान [[हिरो अफ सोभियत युनियन]] सहित कयौ पदक तथा उपाधीहरू पाए।
 
अन्तरिक्षमा एक घण्टा ४८ मिनेटसम्म बसेका युरी गागरिनको जन्म [[सोभियत संघसङ्घ]] रूसको कुल्सिनो<ref>{{harvnb|Hall|Shayler|Vis|2007|p=332}}</ref> भन्ने स्थानमा सन् १९३४ मार्च ९मा सामूहिक रूपमा खेतिकिसानी<ref>{{cite news |url=http://www.time.com/time/europe/hero2006/gagarin.html |title=Yuri Gagarin |magazine=Time Europe |first=Dennis |last=Tito |date=13 November 2006 |archiveurl=https://web.archive.org/web/20080326180036/http://www.time.com/time/europe/hero2006/gagarin.html |archive-date=26 March 2008}}</ref> गर्ने पिता एलेक्सी इभानोभिच गागरिन र माता अन्ना टिमोफेथेभ्ना गागरिनको कोखबाट भएको थियो। उनी त्यस देशका सैनिक पाइलट र अन्तरिक्षयात्री थिए र सन् १९६१को अपि्रल १२ मा भोस्टोक -१ अन्तरिक्षयानमा चढेर पृथ्वीको अन्तरिक्षमा यात्रा गरेपछि विश्वको पहिलो मानव अन्तरिक्षयात्री र पहिलो पृथ्वी परिक्रमा गर्न सौभाग्य पाएका थिए। उनी सन् १९६८मा विमान दुर्घटनामा मारिए।
 
== बाल्यकाल ==
"https://ne.wikipedia.org/wiki/युरी_गागरिन" बाट अनुप्रेषित