"चट्याङ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २:
 
=== [https://www.ytbeginner.com/news2nepal/nepali-thunder-lightening/ चट्याङ पर्दा हलोको फाली जस्तो बज्र खस्छ , के यो सत्य हो?] ===
होइन ! चट्याङ पर्दा कुनै हलोको फाली जस्तो बज्र खस्दैन र त्यो कुनै ठोस पदार्थ नभई एक अदृस्य र शक्तिशालि करेन्ट हो जुन पृथ्वी मा परे पछि डिस्चार्ज हुन्छ र सकिन्छ ।   यो करेन्टमा अत्याधिक बढी भोल्टेज  हुन्छ (करिव ३० करोड Volts र ३० हजार AMPS)  यो  करेन्ट एक नाली जस्तो बाटो बनाई ब्रमाण्ड को बादलहरुबाटबादलहरूबाट पृथ्वी मा एक लहरो बनाई झर्छ  र जब पृथ्वी मा जब यो करेन्ट  पर्छ  तब त्यहिनेर यो करेन्ट सकिन्छ ।
 
त्यसैले [https://www.ytbeginner.com/news2nepal/nepali-thunder-lightening/ '''चट्याङ पर्दा'''] हलो को फाली जस्तो बज्र होइन करेन्ट  झर्ने गर्दछ र यसरी करेन्ट झरेको बेला त्यहाँ वरीपरी खालि खुट्टा यानिकी जुत्ताचप्पल नलगाई जमिन मा टेकेको छ भने त्यस्ता व्यक्ति लाई चट्याङको करेन्ट वा झट्का लाग्न सक्छ र यो झट्का ले ज्यान समेत जान सक्ने सम्भावना हुन्छ  । त्यसैले चट्याङ पर्दा हलो को फाली जस्तो बज्र खोज्न छोडी जुत्ता चप्पल लगाएर वा जमिन मा नटेकी बिजुली को तार आदि नभएको खुल्ला, सुख्खा ठाउमा, काठ को खाटमा वा वरीपरी कहिँ कतै चट्याङ पर्दा उक्त चट्याङ को करेन्ट ले नभेट्ने गरी वा करेन्ट सप्लाई नहुने गरी सुरक्षित स्थान मा बस्नु पर्दछ । [[चित्र:Blesk.jpg|thumb|275px|left]]
"https://ne.wikipedia.org/wiki/चट्याङ" बाट अनुप्रेषित