"घाटु नाच" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''घाँटु नाच''' विशेषत: गुरुङ र मगर जातीमा प्रचलित नाच हो । विशेष गरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटु नाच मातातिर्थ औशीदेखि मध्ये वैशाखसम्म नाचिन्छ । <ref name=janamanch>{{cite web | title= घाटु नृत्य: Nepal | [[घाटु नृत्य]] | url=http://janamanch.com/?p=4807 }}</ref> घाटु एक शास्त्रीय नाच हो । घाटु गुरुङ मगरहरुकोमगरहरूको लोक संस्कृतिमा आधारित एउटा गिती नाटक हो । उनीहरुकोउनीहरूको प्रशिद्ध लोक नृत्य हो । यसको ऐतिहासिक किम्बदन्ती भने फरक फरक पाउने गरिएको छ । १६ औँ शताब्दीतिर लमजुङका एक दम्पत्ति राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जंगल प्रस्थान, सिकार आदि घटनामा आधारित भएर घाटु नाचिन्छ । घाटुको गीतमा परशुराम राजा र चम्पावती रानीको कथावस्तु रहेको हुन्छ । घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयबस्तु अनुसार आवश्यक संख्यामा छानिन्छ । उनीहरुलाईउनीहरूलाई घाटु नाच्नुअघि अक्षेताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गङ्गाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने कन्याहरुकोकन्याहरूको आँखा बन्द हुने गर्दछ । <ref name=janamanch>{{cite web | title= घाटु नृत्य: Nepal | [[घाटु नृत्य]] | url=http://janamanch.com/?p=4807 }}</ref> यसलाई देवी चढेको मानिन्छ । कन्याहरुकोकन्याहरूको आँखा बन्द नभएसम्म देवीहरुकोदेवीहरूको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाटु सुरु गरिन्छ । घाटु नाचको सुरुवात मङ्गल चरणबाट गरिन्छ । इष्टदेवीहरुकोइष्टदेवीहरूको साथमा आमा, धर्ति र आकाशलाई साक्षी राखिन्छ ।<ref name=janamanch>{{cite web | title= Ghatu (gurung) dance: Nepal | [[घाटु नृत्य]] | url=http://updatesnepal.com/ghatu-gurung-dance.html }}</ref>
 
घाटु नृत्यमा वाद्य र साज श्रृगार भन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ । कारुणिक र हृदय विदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हुदा गाउने कलाकार छ दर्शक समेत धुरुधुरु रोएको पाइन्छ । सति घाटुमा गुरुवाले गितवाटै मंगलचरण गरी घाटु देवता जगाउने , घाटुली चयन, सिंगार गर्ने, नृत्यकला सिकाउने सति ढलाउने सति जगाउने काम गर्दछन ।<ref name=साझा सवाल>{{cite web | title= घाटु : एक परिचय | [[घाटु नृत्य]] | url=http://sajhasabal.com/baglung/news/814345638886#.VTVK5cm2vIU#ixzz3XsXMQF9z }}</ref>
"https://ne.wikipedia.org/wiki/घाटु_नाच" बाट अनुप्रेषित